No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रभासको ‘कल्की’ हलिउडको ‘ड्युन’बाट प्रभावित रहेको चर्चाबारे के भन्छन् निर्देशक ?

प्रभासको ‘कल्की’ हलिउडको ‘ड्युन’बाट प्रभावित रहेको चर्चाबारे के भन्छन् निर्देशक ?

काठमाडौं । दक्षिण भारतीय साइन्स-फिक्सन फिल्म ‘कल्की २८९८ एडी’ यतिबेला लगातार चर्चामा छ । फिल्ममा प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हासन जस्ता स्टार देखिनेछन् ।

फ्यान यो फिल्मलाई उत्सुकतासहित पर्खिरहेका छन् । एकातिर उत्साह छ भने अर्कोतिर फिल्मले सामाजिक सञ्जालमा आलोचना पनि खेपिरहेको छ । धेरैले यो फिल्मलाई डेनिस भिलेनेउभ निर्देशित हलिउड साइन्स–फिक्सन ‘ड्युन’सँग तुलना गरिरहेका छन् ।

यो आलोचनाबीच निर्देशक नाग अश्विनले यस विषयमा प्रतिक्रिया दिएका छन् । एक कार्यक्रममा सहभागी अश्विनलाई के उनको फिल्म जेन्डाया र तिमोथी चालमेट स्टारर हलिउड फिल्मसँग मिल्दोजुल्दो छ ? भनेर सोधिएको थियो ।

जवाफमा निर्देशक अश्विनले बालुवाको कारण यस्तो देखिएको बताए । उनले भने, ‘बालुवाका कारण यस्तो देखिन्छ । जब बालुवा हुन्छ, त्यो ड्युनजस्तै देखिन्छ ।’

हालै यो फिल्मले अमिताभ बच्चनको लुक पनि सार्वजनिक गरेको थियो जसलाई देखेर दर्शकको उत्साह झनै बढेको छ । फिल्ममा उनी अश्वत्थामाको भूमिकामा देखिनेछन् । टिजरमा उनी डी-एजिङ प्रविधिको मद्दतमा जवान देखिएका छन् ।

टिजरमा अमिताभले गुफामा शिवलिंगको पूजा गरिरहेको देखाइएको छ । यसमा एक बालकले उनलाई सोधेको देखिन्छ, तिमी मर्न सक्दैनौ ? के तिमी ईश्वर हौ ? को हौ तिमी ?’

‘कल्की : २८९८’ जुन २७ (असार १३) मा रिलिज तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
सिरहाको फुलवारीयामा चर्चित भागवत कथा बाचक शास्त्रीद्वारा प्रार्म्भ हुने

सिरहाको फुलवारीयामा चर्चित भागवत कथा बाचक शास्त्रीद्वारा प्रार्म्भ हुने

लहानमा पुस्तकालयको मधेस प्रदेश समेलन सम्पन्न

लहानमा पुस्तकालयको मधेस प्रदेश समेलन सम्पन्न

सिके राउतको करामत : दाजुलाई भारत पठाउन रातारात गरे यस्तो निर्णय

सिके राउतको करामत : दाजुलाई भारत पठाउन रातारात गरे यस्तो निर्णय

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .