No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दलित बालबालिको स्कुल पहुँचको लागी सरोकारवाला संग अन्तरक्रिया

दलित बालबालिको स्कुल पहुँचको लागी सरोकारवाला संग अन्तरक्रिया

दलित विद्यार्थीहरुको शिक्षा तथा योजना प्रकृयामा सहभागितामुलक पहुँचका लागी स्थानीय सरकार र शैक्षिक सरोकारवालाहरु विच समन्वयात्मक अन्तरक्रिया कार्यक्रम सिरहाको सखुवानानकारकट्टी गाउँपालिकामा सम्पन्न भएको छ।

संस्थाको अध्यक्ष मोहन पासवानको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने कार्यक्रमको
प्रमुख अतिथि केदार नाथ यादवका अनुसार शिक्षाको बिकास बिना कुनै बिकास सम्भ न रहेको भन्दै अभिभावक र शिक्षकहरुलाई अन्तर शिक्षण बिधालय अबधारणा ल्याएको अध्यक्ष केदार नाथ यादवले बताए।प्रतिस्पर्धा तुलनामा हाम्रो बिधालय अग्रसर रहेको भन्दै शिक्षामा मात्र हैन परिवारीक आय श्रोतमा पनि ठुलो भुमिका निर्वाह गरेको बताए।

संस्थाको अध्यक्ष मोहन पासमानका अनुसार बालबिवाह अहिले सम्म पनि अन्त हुन् जातिय छुवाछूत अनन्त गर्न हरेक हिसाबले दलितलाई पहुँच पुर्याउन अनुरोध गरेका थिए। पछिल्लो १३ बर्ष देखि दलित बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको बताए।

बिशिस्ट अतिथि निलम देवी यादवले गैर दलित बच्चालाई छात्रवृत्ति दिने गरेको छ। छात्रवृत्ति नदोहोरीयोस बच्चामा खर्च न गरी अभिभावक लाई खर्च गर्न शैक्षिक सामग्री र पोसाकमा खर्च गर्न आग्रह गरेका थिए।

शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव
उपाध्यक्ष निलम देवी यादवको दलित विद्यार्थीहरुलाई स्कुलको पहुँचबाट टाढा रहेको बच्चालाई स्कुल पठाउने अब स्थानीय सरकारको रहेको भन्दै वडा साक्षर भएन भने पालिका साक्षर गर्न कठिन रहेको जनाए।

योजना छनौट प्रकृयामा दलित विद्यार्थीहरुका लागी छात्रवृति तथा दलित अभिभावकहरुको
छमता विकासका लागी वजेट विनियोजन गराउन पहल गर्ने भएका छन्।

स्थानिय स्तरमा वलियो समन्वय सम्यन्त्रको विकाश गरी शिक्षा सम्वन्धि काम गर्ने स्थानिय
सरोकारवालाहरु र स्थानिय सरकार संग समन्वय, सहकार्य तथा कार्यान्वयनमा सहभागि
गराउन ।
कार्यक्रमको परिचय :
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ विधिवत रुपमा केन्द्रमा २०३९ सालमा स्थापना भई समाज कल्याण परिषदमा दर्ता भएको पहिलो दलित गैर नफा मुलक समाजिक संस्था हो ।यस संस्थाले नेपालमा ७५ वटा जिल्लामा शाखाहरु विस्तार गरी विभिन्न समाजिक विकास तथा मानव अधिकारका
कार्यक्रमहरु संचालन गरिदै आइरहेको छ । गरिब दलित बालबालिकाहरुको शिक्षामा पहुँच पुऱ्याउने उद्देश्यले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले सेभ द चिल्ड्रेन सँगको सहकार्यमा विगत २० वर्ष देखि देशका १५ जिल्लाहरुमा नेपाल छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दे आएकोमा हाल तराईका तीन जिल्लाहरु सिराहा, सर्लाही र महोत्तरी र पहाडका दुई जिल्लाहरु कालीकोट र जाजरकोट गरी पाँच जिल्लाहरुमा सञ्चालन भईरहेको छ।

विकासका सूचकहरुमा ज्यादै पछाडी परेका दलित समुदायको अवस्था ज्यादै नाजुक रहेको छ।झन यो समुदायका बालबालिकाहरुको विद्यालयमा न्यून भर्नादर,विद्यालय छोडने दर उच्च,सामाजिक विभेद,नाजुक आर्थिक अवस्था आदि विविध कारणहरुले गर्दा उनीहरुको शैक्षिक स्तर ज्यादै खस्कीएको छ।यी समस्यहरुलाई ध्यानमा राख्दै उनीहरुको शिक्षामा पहुँचका साथै शैक्षिक स्तर उकास्नका लागि विभिन्न उपायहरुमध्ये छात्रवृत्ति पनि एक महत्वपूर्ण उपाय
पनि हो।

यस संस्थाले नेपाल छात्रवृति कार्यक्रम सिरहा जिल्लामा संचालन गर्दा लहान नगरपालिका र
सखुवानान्कारकटी गा.पा. मा संचालन अवस्थामा छन।सिरहा जिल्लाका लहान नगरपालिका र सखुवानान्कारकटी गाउँपालिका अन्तर्गत दलित, गरिव तथा सिमाङकृत वालवालिकाको शिक्षामा पहुँच बढाउने उदेश्यले Save The Children संगको प्राविधिक साफेदारीमा सन १९९२ देखि नेपाल छात्रवृति कार्यक्रम संचालन गरिदै आईरहेको छ ।
यो कार्यक्रम अक्षय कोषवाट संचालित रहेको छ । नेपाल छात्रवृति कार्यक्रम मुलतः USAID को
सहयोगमा स्थापना भएको Nepal Children Endowment Fund र सेभ द चिल्ड्रेन US का
कार्यकारी प्रमुखले आफना स्वर्गीय छोरीको नाममा स्थापना गरिएको Ansely Rose MacCormackFund जस्ता दुई वटा अक्षय कोषहरुवाट बार्षिक रुपमा प्राप्त हुने ब्याज वाट संचालित कार्यक्रम हो ।

यो कार्यक्रम पछिलो २० बर्ष १५ वटा जिल्लामा संचालित रहेको थियो । उक्त कार्यक्रमवाट ५०३७ जना दलित तथा सिमान्तकृत वालवालिकाले छात्रवृति प्राप्त गरी उच्च शिक्षा हासिल गरेका छन ।
सामाजिक,आर्थिक,विकाशका सुचकहरुमा अत्यन्त कमजोर रहेका तथा शैक्षिक सुचकहरुमा अत्यन्त पछि परेका दलितहरुको जनसंख्या उच्च रहेका तराईका ३ जिल्लाहरु सिरहा,महोतरी, सर्लाही र पहाडका २ जिल्ला जाजरकोट,कालिकोट गरी जम्मा ५ वटा जिल्लाहरुमा यो कार्यक्रम संचालन
अवस्थामा रहेको छ।

सर्लाही,कालिकोट र जाजरकोट जिल्लाका लागी छात्रवृति रकम Nepal Children Endowment Fund वाट प्राप्त हुन्छ भने सिराहा र महोतरी जिल्लाका लागी छात्रवृति
रकम Ansely Rose MacCormack Fund वाट प्राप्त हुन्छ ।
सर्लाही,कालिकोट र जाजरकोट
जिल्लाका लागी Nepal Children Endowment Fund वाट प्राप्त हुने रकमवाट ६० प्रतिशत छात्रा र ४० प्रतिशत छात्रहरुलाई छात्रवृति वितरण गरिन्छ भने सिरहा र महोतरी जिल्लामा छात्राहरु लाई मात्र छात्रवृति वितरण गरिन्छ। नेपाल छात्रवृती कार्यक्रम विगत २०१३ देखि २०२७ सम्म रहेको छ।

सिरहा जिल्लामा लहान नगरपालिका र सखुवानान्कारकटी गाउँपालिकामा नेपाल छात्रवृती कार्यक्रम अन्तर्गत १२० जना दलित छात्राहरुलाई सहयोग गरिने हेतुले संचालन गरिएको छ।
यो कार्यक्रम सिरहाका लहान न.पा. र सखुवानान्कारकटी गा.पा. अन्तर्गतका ११ वटा विद्यालय र ८ वटा क्याम्पसमा संचालन रहेको छ । सन २०१३ मा ५० जना २०१४ मा १२० जना २०१५ मा १२० जना २०१६ मा १०० जना २०१७ मा १०० जना २०१८ मा १०० जना, २०१९ मा १००, २०२० मा १००,
२०२१ म १००, २०२२ मा १०० र २०२३ मा १२० जना गरी जम्मा १,११० जना दलित
छात्राहरुलाई छात्रवृति प्रदान गरिरहेको छ । हाल २०२३ म पनि १२० जना वालिकाहरु लाइ प्रथम
त्रैमासिक किस्तामा रु २,७१,२००। त्रैमाशिक रुपमा छात्रवृति प्रदान गरिरहेको छ ।

बर्षको चार पटक छात्रवृति प्रदान कार्यक्रम रहेको छ। सवै विद्यार्थीको बैक खाता खोलेको छ खातामा रकम जम्मा गरेको छ । विशेष लक्षित समुह अन्तर्गत कक्षा ६ देखि ८ सम्मका छात्राहरुलाई माशिक रुपमा रु ५०० र कक्षा ९ र १० लाई माशिक रु ६०० र अतिजोखिम समुहका छात्राहरुका लागी कक्षा १ देखि
८ सम्मका छात्राहरुलाई माशिक रु ६०० र कक्षा ९,१० लाई रु ७००, कक्षा ११,१२ लाई रु १५००
स्नातक र प्राविधिक लाई रु २१००, स्नातकोतरलाई रु २६०० प्रति महिना छात्रवृति प्रदान गरीरहेको
छ ।
प्रत्यक त्रैमाशिकमा रु २७१२०० गरी बर्षमा रु १०,८४,८००। – दश लाख चौरासी हजार आठ सयवितरण गरिरहेको छ । उच्च शिक्षा हासिल गरी राम्रो सिकाईमा उपलब्धि भएको छ । गरिव तथा
असहाय वालवालिकाहरुलाई विद्यालय जानमा निरन्तरता भएको छ ।
–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
धनुषामा टेन्ट हाउसको सामान राख्ने घरमा आगलागी, ज्वाइँले आगो लगाएको आरोप

धनुषामा टेन्ट हाउसको सामान राख्ने घरमा आगलागी, ज्वाइँले आगो लगाएको आरोप

सिरहामा छिमेकको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

सिरहामा छिमेकको ३ वर्षीया छोरीको हत्या, आमाछोरी पक्राउ

नयाँ आइफोनमा च्याट जिपिटी एप !

नयाँ आइफोनमा च्याट जिपिटी एप !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .