No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बस्तीपुर माध्यमिक बिधालयमा बिदाई समारोह

बस्तीपुर माध्यमिक बिधालयमा बिदाई समारोह

– लहान १४ बस्तीपुरमा २००४ सालमा स्थापना भएको बिधालय   हुन्। माध्यमिक बिधालय बस्तीपुर निकै इतिहास बोकेका बिधालय हुन।बिधालयमा हाल करिब ७ सय विद्यार्थी अध्ययनरत रहेका छन्।
पछिल्लो केहि बर्ष देखि बिधालयको अवस्था निकै दैनिय रहेको थियो। बिधालयको अवस्था हेर्दा अभिवाकहरुले स्थानीय होनिहार कुशल नेतृत्व कर्ता     उमेश कुमार यादवलाई बिधालय सुधारको लागी  ब्यवस्थापना समिति अध्यक्षको जिम्मेवारी दिएका छन्।अध्यक्ष यादवले कार्यकाल समहाल्दै स्कुलमा भौतिक पुर्वाधार लगायत खाने पानी सौचालयको राम्रो ब्यवस्थापन मिलाउने गरेका छन्।
बिधालय सुधारका लागी विभिन्न योजना बनाई शिक्षा सुधारका लागी कार्य अगाडी बढाउने अध्यक्ष यादवले बताए।एक औपचारिक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई समारोह कार्यक्रम सम्पन्न गरेको छन्।
कक्षा ९ मा अध्ययनरत विद्यार्थी सुरज यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको कार्यक्रमको प्रमुख अतिथि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश कुमार यादव रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा वडा अध्यक्ष धनिक लाल यादव प्रधानध्यापक देबेन्द्र प्रसाद यादव सहायक सुरेन्द्र यादव शिक्षक प्रतिनिधि भोगेन्द्र यादव, शिक्षक बिरेन्द्र यादव,अशोक यादव शिक्षिका चाँन्दनी यादव, सचिता यादव लगायतका शिक्षकहरुको उल्लेखनीय उपस्तिथि रहेको आयोजक समितिले जनाए।
प्रमुख अतिथि यादवले बिदाई हुन् लागेका सयौं विद्यार्थीलाई अगामी सुनौलो भबिस्यको सुभ कामना दिदै यहाँबाट अध्यन गरेका विद्यार्थी उच्च ओहदा सम्म पुगोस् र बिधालयको नाउँ स्मरणीय रहोस् भने विद्यार्थीबाट अपेक्षा राखेका थिए।
बिधालयमा कार्यरत शिक्षकहरुले विद्यार्थीहरुलाई खाद्दा अबिर लगाएर आशिर्वाद दिदै बिदाई गरेका थिए।बिदाईको क्षणलाई स्मरणीय राखन विभिन्न पोसाकमा बेउली र बेला झैँ सिंगारिएका,सजिएका विद्यार्थीहरुले गुरुको आशिर्वाद ग्राहक गर्दै एक आपसमा विभिन्न नित्य सांस्कृतिक प्रस्तुतिमा जनसमक्ष मंचन गर्दै बिदाई समारोहलाई रमाइलो बनाएका थिए। बिदाईको मौका दिने कक्षा ९ मा अध्यनरत रहेका विद्यार्थीलाई विशेष धन्यवाद दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

जेनजी आन्दोलनमा घाइतेहरुको सहयोगको लागी   लहान क्यान्सर केयर द्वारा रक्तदान

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

छोरीलाई पढ्न सघाउँदा आमाले नै डाक्टरी पढ्न एमबीबीएसको परीक्षा पास गरिन्

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

सिरहाबाट सुरु भएको ज्ञापनपत्र अभियान देशभर चर्नवध आन्दोलन गर्ने सरकारलाई चेतावनी

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

गाजामा इजरायली हवाई आक्रमणमा २२ जनाको मृत्यु, बालबालिकासहित कैयौं घाइते

Next Post
रौतहटमा सञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुटियो, ३ भारतीय पक्राउ

रौतहटमा सञ्चालकलाई गोली हानेर मनी ट्रान्सफर लुटियो, ३ भारतीय पक्राउ

चिनियाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध जनताको हक : विपी यादब

चिनियाँ गठबन्धनमा सहभागी उपेन्द्र यादवको विरोध जनताको हक : विपी यादब

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

महोतरीमा ६ प्रजातन्त्र सेनानी सम्मानित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .