No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश कृषि विश्व विद्यालयमा जनमतले लगाए ताला

मधेश कृषि विश्व विद्यालयमा जनमतले लगाए ताला

कृषि विश्वविद्यालयमा जनमत पार्टीका नेता कार्यकर्ताले तालाबन्दी गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले भोलि (सोमबार) विश्वविद्यालयको भवनको शिलान्यासको तयारी भएपछि जनमतले सप्तरीको राजविराजमा रहेको विश्व विद्यालयमा तालाबन्दी गरेको हो ।

राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेर जनमतका कार्यकर्ताले विश्वविद्यालयमा ताला लगाएका हुन् ।
२९७९ को चुनावको मुखमा मधेश प्रदेश सरकारले भाडाको घरमा स्थापना गरेको कृषि विश्वविद्यालयको भवन राजविराज नगरपालिका १३ स्थित १२ विघा क्षेत्रफलमा बन्ने तयारी छ । जसको लागि जसपा अध्यक्ष उपेन्द्र यादवले भोलि शिलान्यास गर्ने छन् ।

तर भवन शिलान्यासकै विषयमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवबीच समेत मतभेद देखिएको छ ।

मुख्यमन्त्री यादवले आफ्नै अध्यक्ष उपेन्द्र र शिक्षामन्त्री यादवले पनि आफ्नै अध्यक्ष सीके राउतलाई प्रमुख अतिथि बनाउने पक्षमा छन् ।
मन्त्री यादवले आफूले बिना समन्वय शिलान्यास नगर्न विश्वविद्यालयका रजिष्ट्रार भगवान ठाकुरलाई निर्देशन दिएको बताए । तर मुख्यमन्त्री यादवको निर्देशन मानेर विश्वविद्यालय भवन शिलान्यास कार्यक्रम उनले राखेका छन् ।

यो विश्वविद्यालयको भवन उपेन्द्र यादव र सिके राउतकै क्षेत्र (सप्तरी–२) मा शिलान्यास हुँदैछ । राजविराज नगरपालिका–१३ मा बन्ने विश्वविद्यालय भवनको शिलान्यास उपेन्द्रले प्रमुख अतिथि भएर हुने भएपछि जनमत पार्टी रोक्न लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
गुरुद्वारा अपवित्र सागामा त्रासदी प्रकट

गुरुद्वारा अपवित्र सागामा त्रासदी प्रकट

माल्दिभ्सको त्रासदी र राष्ट्रपति मुइज्जुको लापरवाहीले नागरिकको जीवन खतरामा

माल्दिभ्सको त्रासदी र राष्ट्रपति मुइज्जुको लापरवाहीले नागरिकको जीवन खतरामा

ये झोङको संदिग्ध मृत्युको बारेमा कुरा गर्नेलाई समेत पक्राउ र यातना

ये झोङको संदिग्ध मृत्युको बारेमा कुरा गर्नेलाई समेत पक्राउ र यातना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .