No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भैरहवाको युसिएमएस एण्ड टिचिङ हस्पिटलका प्रिन्सिपल ५ दिनदेखि बन्धक

भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस) एण्ड टिचिङ हस्पिटलका प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकले आफुलाई विद्यार्थीहरुले ५ दिनदेखि बन्धक वनाएर राखेको आरोप लगाएकी छिन्।

पाठकले रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्न नदिएको तथा खान र शौचालय जान समेत नदिएर यातना दिई अमानविय ब्यवहार गरिएको उनको आरोप छ। विद्यार्थीहरुले आफूलाई ट्रयाप गरेर राखेको उनले बताईन।

‘पाँच दिनदेखि एउटै कपडामा छु, पिरियड भएकै कपडामा छु, दिनमा तीनपटक मात्र बाथरुम जान दिएका छन्, कसैले पकेटमा लुकाएर ल्याएको खाएको छु,’ उनले भनिन्, ‘दिउँसोमा मलाई कसैलाई भेट्न दिएका छैनन्, पिसाब पनि च्यापेर बसेको छु, २४ घण्टामा तीनपल्ट मात्र जानुपरेको छ ।’

त्यहाँ ड्रेस कोडको विवादले विद्यार्थीहरु ५ दिनदेखि आन्दोलनमा छन्। पोशाक अनिवार्य गर्ने प्रिन्सिपलको निर्णय विद्यार्थीले अस्विकार गरेका छन्। विद्यार्थीले पाठकको राजिनामा पनि मागेका छन्। त्यस विषयमा वार्ता गर्न दुई पटक लिखित अनुरोध गर्दा पनि उनीहरुले नटेरेको पाठकको गुनासो छ।

विद्यार्थीहरुले माफी नमागेसम्म माग सम्बोधन गर्न नसकिने उनको अडान छ । आफू केही गर्छु र गुणस्तर राम्रो बनाउन कोसिस गर्ने आंटिलो मान्छे भएको र राम्रो रिजल्टका लागि कडाइ (टाइट) गर्ने भएकाले व्यक्तिगत इगो सांधेर राजीनामा मागेको पाठकले दाबी गरिन् ।

आफू विद्यार्थीको पढाइ र आउँदो काउन्सिलको इन्टर्नसीपको बारेमा चिन्तित भए पनि आफूलाई बन्धक बनाएर काम गर्न नदिएकाले यसको जिम्मेवार विद्यार्थीहरु नै हुने उनले बताईन। विद्यार्थीलाई आन्दोलनमा कुनै राजनीतिक दल वा नेताले गाइड गरेको उनको आशंका छ।

कलेज प्रशासनले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्नेलगायतका माग राखेर विद्यार्थीहरुले आन्दोलन जारी राखेका छन् ।

रुपन्देहीका सीडीओ गणेश अर्यालले प्रिन्सिपल पाठकलाई बन्धक बनाएर राखिएको सूचना आफूकहाँ आएपछि वार्ताबाट समाधान खोज्न दुवै पक्षलाई सुझाव दिएको र प्रिन्सिपलको मानवअधिकार हनन् नगर्न सचेत गराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह

पूर्व प्रेमिका योजनामा प्रिन्सीपल स्वर्णकारको हत्या, पाँचजना सार्वजनिक

त्रिवि उपकुलपतिको सुझाव : प्रधानमन्त्रीलाई कुलपति नराखौं

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .