No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मिर्चैयाबाट लखेटिए छापा मार्न आएका राजस्व अनुसन्धान कर्मचारी

सिरहाको मिर्चैयामा गोदाममा छापा मार्न गएका राजस्व अनुसन्धान कार्यालयका कर्मचारी लखेटिएका छन् । राजस्व अनुसन्धान कार्यालय इटहरीबाट खटिएको टोली मंगलबार छापा मार्न आएको बेला स्थानीय व्यवसायीले धपाएका छन् ।

अनाहकमा दुःख दिएको भन्दै कर्मचारीहरुमाथि स्थानीय व्यवसायीले ढुंगामुढा प्रहार गरेका हुन्।

राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार गत असोज ४ गते अनुसन्धान टोलीले मिर्चैया ५ संस्था चौकस्थित मुरारी साहको पसलबाट भ्याट बिलभन्दा बाहेकका सामानहरु फेला पारेको थियो । साधन अभावका कारण उक्त सामानहरु बरामद गरी लैजान नसकिएपछि आज लिनका लागि अनुसन्धान टोली मंगलबार मिर्चैया आएका थिए । सामान नियन्त्रणमा लिने क्रममा स्थानीय व्यापारीले अनुसन्धान टोलीमाथि हातपातको प्रयास गरेका थिए। आक्रोशित व्यापारीले ढुंगामुढा समेत प्रहार गरेपछि उनीहरु भाग्न थालेका थिए ।

केही समय पश्चात् प्रहरीले स्थिति नियन्त्रणमा लिएर प्रहरी सुरक्षा सहित अनुसन्धान टोलीलाई मिर्चैयाबाट पठाएको सिरहा प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

Next Post
मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने

इजरायली सेनाले हमास नियन्त्रित गाजा क्षेत्रमा गए राती भीषण बमबारी

इजरायली टिभी होस्टकी बहिनी हमासद्वारा मारिए, उनले बहिनीले खिचेको अन्तिम तस्विर शेयर गरिन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .