सुशीला चन्द सिंह – छिमेकी राष्ट्रभारतले पुर्बाधार बिकासमा दिगो रुपले ठूलो काम गरिरहेको छ ।
केही बर्ष एता आफ्नो देश भारतभरी रहेका सडक निर्माण रेल संजालमा केन्द्रित गरि दिगो र गुणस्तरीय बिकासमा ध्यान दिइराखेको छ । एसै गरि नेपाल सरकारले एस्ता पुर्बाधारका आयोजनाको बारेमा भारत सरकार सङ्ग छलफल गर्न पहल गर्नु पर्छ र सोही गुणस्तरीय पुर्बाधार बनाउन सिक्नु पर्छ ।
भारत र नेपाल बिचको राम्रो कनेक्टिभिटीले निश्चित रुपमा नेपालमा सबै कुरामा टेवा पुर्याउछ । आज यो पोस्ट समाजिक संजाल बाट लिएका छौँ । 














