No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

दैबले चिताए बालकको मन आमा बुबाको मृत्यु

महेश सिंह सिरहा लहान ३ असोज – श्रीमान श्रीमतीको मृत्युु पछी ५ बच्चाको बिचल्ली भएका छन्।सप्तरीको खडग नगरपालिका वडा नम्बर ३ बनर्झुला गौराहामा श्रीमान श्रीमती मृत्यु भएको छ्।चन्देश्वर चौधरी कलवारको माईलो छोरा संजय चौधरीले खर्छुहीया बजारमा पान पसल संचालन गरेर जिबिको पार्जन गर्दै आएका थिए।

बिगत लामो समय देखि सुगर रोगले ग्रसित रहेका श्रीमान संजय चौधरी र श्रीमती बबिता चौधरीको मृत्यु भएका छन्।
दुई बर्ष देखि धरानको बिपि कोइराला बिज्ञान प्रतिष्ठानमा उपचार सेवा लिदै आएका थिए।पछिल्लो समय बिरामी पर्दा घडेरी बेचेर करिब १५ लाख रुपैयाँ उपचारमा खर्च गरेका थिए ।आर्थिक रुपले निकै कमजोर रहेका उनी पान पसल गरेर जिबिको पार्जन गर्दै आएका थिए।

भदौ २६ गते मंगलबार बिहान ७ बजे तिर संजय चौधरीको चिनी रोग्ले च्यापेर पछि घरमै मृत्यु भएको थियो।बुबाको मृत्युको भएको एक हप्तामै आमाको मृत्यु भएको छ्।आमा बुबा दुबै जनाको मृत्युु भए पछि ५ जना बच्चाको बिचल्ली भएका छन्। बच्चाको लालनपालन कस्ले गर्ने भने विषले गाउँ बासिमामा चिन्ताको विषय बनेका छन्।

मृतक चौधरीको बुवा चन्देश्वर चौधरी केहि बर्ष देखि प्यारालाईसिसले ग्रसित छन् भने परिबार चलाउने कोई छैन।
बच्चाहरुको पढाई लेखाई कस्ले गराईदिने समाजलाई चिन्ता थपिएका छन्।मृतकको घरमा ४ छोरी र १२ बर्षको १ छोरा छन्।बुवालाई दागबत्ती दिई क्रियामा बसेका छोरा पुनः आमाको दागबत्ती दिने भएका छन्।

श्रीमानको शोकमा डुबेर श्रीमतीको पनि मृत्यु भएको छ। मृतक परिवारले समाज र स्थानीय सरकार र सहयोगी संस्थाहरुसंग आर्थिक सहयोग अपेक्षा गरेका स्थानीय उमेश भगतले जानकारी दिनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
7
+1
14
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post
संविधान दिवस २०८० पुर्ब संध्या वक्तृत्वकला प्रतियाेगिता

चीनले कोभिड-१९ प्रतिबन्धहरूमा ढिलाइ गरेपछि १.८७ मिलियन मानिसको मृत्यु : रिपोर्ट

रेडियो समग्रले मनाए १३ औं वार्षिक उत्सव समारोह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .