No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालबाट भारतमा टमाटर गएपछि मूल्य घट्यो

नेपालबाट भारतमा टमाटर गएपछि मूल्य घट्यो

नयाँ दिल्ली । नेपालबाट आयात गर्न थालेपछि भारतमा टमाटरको मूल्य घट्न थालेको छ । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सको रिपोर्टमा बढ्दो मूल्यलाई नियन्त्रण गर्न भारतले नेपालबाट टमाटर आयात गर्न थालेको उल्लेख गरे पनि आयातको परिणाम भने खुलाएको छैन ।

आयात गरिएका थप टमाटरहरू ट्रान्जिटमै रहेको र यसले भारतको उत्तरी भागमा रहेका राज्यहरू, विशेष गरेर उत्तर प्रदेश, टमाटरको हाहाकार अन्त्य गर्ने बताइएको छ । योसँगै सरकारले सहुलियतको टमाटरको खुद्रा मूल्य थप घटाउँदै भारतीय रुपैयाँ ५० बनाएको छ ।

सरकारले सहुलियतको टमाटरको मात्रा बढाएसँगै टमाटरको थोक मूल्य घटेको छ यसले खुद्रा मूल्यमा पनि असर पुगेको छ । दिल्ली, राजस्थान र उत्तर प्रदेशमा ९३ हजार ८ सय किलो सहुलियतको टमाटर पठाइएको छ । एक महिना अघि मात्र भारतमा टमाटरको मूल्य २५० भारतीय रुपैयाँ प्रति केजीसम्म पुगेको थियो ।

गत जुलाईमा १५ महिना यताकै ७.४४ प्रतिशतको उच्च मूल्यवृद्धि देखिएको थियो । तरकारीको मूल्य ३७.३४ प्रतिशतले बढ्दा सबैभन्दा उच्च मूल्यवृद्धि टमाटरमा देखिएको थियो । राजश्व विभागले अब एनसीसीएफ र एनएफईडीलाई १५ अगस्तदेखि टमाटर ५० भारतीय रुपैयाँमा बिक्री गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
चीनद्वारा आफ्ना नागरिकलाई काउन्टर-जासुसीमा प्रयोग गर्दै

चीनद्वारा आफ्ना नागरिकलाई काउन्टर-जासुसीमा प्रयोग गर्दै

गौर घटना बारे उपेन्द्र यादवले सरकारलाई दिए धम्की

गौर घटना बारे उपेन्द्र यादवले सरकारलाई दिए धम्की

प्रचण्ड ! महरालाई विधि मास्ने मोहरा नबनाऊ

प्रचण्ड ! महरालाई विधि मास्ने मोहरा नबनाऊ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .