No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

छानबिनमा तीन हजार शैक्षिक प्रमाणपत्र

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले फरकफरक विधामा कार्यरत सरकारी कर्मचारी, प्रहरी र सार्वजनिक ओहोदामा ३ हजारभन्दा बढी व्यक्तिको शैक्षिक प्रमाणपत्र सन्दिग्ध भएको भन्दै छानबिनमा राखेको छ।

विभिन्न समयमा परेका लिखित उजुरीका आधारमा सिआइबीले शैक्षिक प्रमाणपत्र छानबिनमा राखेको हो। चिकित्सकहरू पक्राउ पनि त्यसकै एक पक्ष भएको सिआइबी स्रोतको भनाइ छ।‘ अहिले शैक्षिक प्रमाणपत्रको अनुसन्धान भइरहेको विषयमा मैले केही बोल्न मिल्दैन,’ सिआइबीका प्रमुख एवं एआइजी किरण बज्राचार्यले भनिन्। उनका अनुसार यतिबेला नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर चिकित्सक भएकाहरूमाथि अनुसन्धान चलिरहेको छ।

‘चिकित्सकहरूले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा पढेको पाइएको छ, त्यसमा अनुसन्धान हुँदैछ,’ सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले भने। उनले अनुसन्धानमा रहेका सबै विषय अहिले खुलाउन नमिल्ने बताउँदै चिकित्सकबाहेक अन्य पेसाकर्मीहरूको पनि शैक्षिक योग्यतामाथि परेका उजुरीमा अनुसन्धान भइरहेको संकेत गरे। यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट समीक्षा बैठक सम्पन्न

सीआइबीको दोहोरो रोल : सुनकाण्डमा डामेका महराका बाबुछोरालाई उन्मुक्ति, सांसद शर्मालाई पक्राउ

कैदी मृत्यु प्रकरण : कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध किटानी जाहेरी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .