No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहान बासीलाई संस्कार र जिवन जिउने कला सिकाउदै  इश्वरीय बिधालय 

लहान बासीलाई संस्कार र जिवन जिउने कला सिकाउदै  इश्वरीय बिधालय 

महेश सिंह सिरहा लहान २१ श्रावण – सिरहाको लहान ७ स्थित करिब २० बर्ष अगाडी देखि संचालनमा रहेको ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र लहानले लहान बासीलाई शान्तिको संदेश,संस्कार र जिबन जिउने कला तरिका सिकाउने गरेका छन्।

हिन्दु धर्मावलम्बीहरुले शान्ति महसुस गर्न तनाव मुक्त समय ब्रम्हा कुमारी राजयोग सेवा केन्द्रमा जाने गरेको देखिन्छ।शान्तिलाई प्रत्याभूति गर्न हिन्दु मात्र नभई विभिन्न धर्म संस्कृति र समुदायको ब्यक्तीहरुले शान्तिमा रमाउन आश्रम जाने गरेका छन्। मानवीय शरीरका लागी मेरिटेशन अति नै उपयुक्त रहेको हुँदा हरेक आत्मा स्वास्थ रहुन र आफैंले आफैलाई जिन्नु।हरेक मानवीय शरीरमा आत्माको बास हुने गरेका छ्।

शान्ति मठ मन्दिरमा पाउदैन शान्ति मानवको शरीर भित्रै रहेको कुरा स्पष्ट पारेका हुन्।प्रत्येक शनिबारका दिन कथा प्रवचन श्रवण गर्न सयौं ब्यक्तीहरुको भिड लाग्ने गरेका छन्।
शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरी लहानका विभिन्न बौद्धिक ब्यक्तीहरुको उपस्थित गराई भारतका राज स्थानमा करिब ४०” बर्ष देखि तयाग तपसिया गर्दै कथा प्रवचन गर्दै आएका तप्सी त्यागी ब्रम्ह कुमार हर गोबिन्दले कथा श्रवण गर्दै जीवन जिउनेकी मार्ग तरिका सुनाउदै कथा बिशर्जन गरेका थिए।

ब्रम्हा कुमारी राज योग सेवा केन्द्रिय लहानका अध्यक्ष सिर्जना दिदीको को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने सागरमाथ चौधरी अँखा अस्पतालका अध्यक्ष रबिन्द्र चौधरी कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।बिशिस्ट अतिथिमा पुर्व पशुपति आदर्श उच्च माध्यमिक बिधालयका लहानका प्रधानअद्य्यापक बिश्वनाथ महतो क्यान्सर केयर लहानका अध्यक्ष अशोक लाल अमात्य,अँखा अस्पतालका प्रबन्धक अभिषेक रोशन लगायत उल्लेखनीय अतिथिहरुको उपस्थिति रहेको ब्रम्ह कुमार बबिन भाईजीले जनाए।

उपस्थित सम्पुर्णलाई ब्रम्ह भोज खुवाएर थिए।कार्यक्रमको संचालन ब्रम्ह कुमार बबिन भाईजीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
विद्यालयमा युवकको शव

विद्यालयमा युवकको शव

चीन अमेरिकालाई काउन्टर गर्नको लागि ब्रिक्स राष्ट्रहरूको समूह विस्तार गर्दै

चीन अमेरिकालाई काउन्टर गर्नको लागि ब्रिक्स राष्ट्रहरूको समूह विस्तार गर्दै

मधेश प्रदेशको कामकाजी भाषा मैथिलीलाई बनाउन ज्ञापन

मधेश प्रदेशको कामकाजी भाषा मैथिलीलाई बनाउन ज्ञापन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .