No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहामा लघुबित विरुद्धको आन्दोलनकारीको डरले कर्मचारीहरु भागाभाग

महेश सिंह सिरहा लहान ३२ जेठ – सिरहामा लघुबित विरुद्धको आन्दोलनकारीको डरले सिरहा सप्तरी लगायत मधेस प्रदेशका लघुबित संस्थाका कर्मचारीहरुले कार्यालय बन्द गरेर कर्मचारीहरु लुकिछिपी बस्ने गरेका छन।
बिगत १७ महिना अगाडी देखि मणिराम ज्ञवालीको नेतृत्व सुरु भएको आन्दोलन देशै भरी उतकर्समा पुगेका छन्।

लघुबित विरुद्धको संघर्ष समितिले देश भरी छरीएर रहेको लघुबित बितिय संस्थाहरुमा पीडित महिलाहरुको समुहले तोडफोड र तालाबन्दी गर्दै आएका छन्। यता मधेस प्रदेशका संयोजक युवराज रसाइलीको नेतृत्वमा मधेस प्रदेशका ८ वटै जिल्लामा निरन्तर आन्दोलन जारी रहेका छन्।आन्दोलनलाई बिथोल्न केही कार्क तत्वहरुले केन्द्रिय अध्यक्ष मणिराम ज्ञवालीको फर्जी हस्ताक्षर गरेको प्रेस बिज्ञप्ती जारी गर्दै गाउँगाउँमा झुठा प्रचार गरी आन्दोलनलाई बिथोल्न सर्यन्त्र गरेका छन्।

बुधबार संघर्ष समितिका सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा लहान नगरपालिका वडा नम्बर ११ पडरीया चौकबाट सुरु गरेको आन्दोलन भोटीयाटोल हुँदै लक्ष्मीपुर पतारी गाउँपालिका सितापुर बजार सम्म पुगेका थिए।नव सामन्तीको रूपमा स्थापित लघुबित संस्था खारेज गर,सामुहिक ऋण मिनाहा गर,आम गरीब किसानहरुलाई नि:शुल्क ऋणप्रदान गर,आवश्यकता र दक्षताको अधारमा काम र दामको ब्यवस्था गर,समाजवादी अर्थ तन्त्रको बिकास गर, लगायतका नारा लगाउदै पर्दशन गरेका छन्।

लहान ११ पडरीया चौकमा संचालनमा रहेको बिजय लघुबित र भोटीयाटोलमा रहेको NMB ,स्वस्तिक र सितापुर बजारमा संचालनमा रहेको मेरो माईक्रो फाईनान्स र अभियान लघुबित र जीवन बिकास लघुबित संस्थामा कार्यालयको बाईनर तोडफोड गरी तालाबन्दी गरेका छन्।लघुबित कर्मचारीहरुले कार्यालय बन्द गरी लुकिछिपी बस्ने गरेका छन्।

माग पुरा नभए २९ र ३० गते नेपाल बन्दको अहवान गरेका छन्। संघर्ष समितिका पीडित महिला र पुरुषले सहिद बन्न तयार रहेको नेपाल सरकारलाई चेतावनी दिएका छन्। अगामी दिनमा प्रत्येक स्थानीय तहको कार्यालय घेराउ र तालाबन्दी गर्ने जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माले कोण सभाको सम्बोधन गर्दै यस्तो बताएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
गाईको मासु विक्री गर्ने होटल बिस्मिल्लाहलाई कारवाही गर्न माग गर्दै उजूरी

धनगढीमा जडीबुटी सम्बन्धि स्वास्थ्य शिवीर सम्पन्न

लक्ष्मीपुर पतारीमा आन्दोलनकारी र प्रहरी बीच भिडन्त एक जना महिला गाईते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .