No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग

काठमाडौँ  : बझाङकी एक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै बलात्कारीलाई फाँसीको सजाय दिनुपर्ने माग सहित शनिबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
काठमाडौंको माइतिघरमा दुई विद्यार्थी पूजा गडेल, दीपा जैसीले अपराधीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गर्नुभएको हो ।
मलाई माया गर बलात्कार होइन, बलात्कारीलाई फाँसी दे नारा लेखिएको ब्यानरसहित दुबै जना सडकमा धर्नामा बसेका थिए ।
यसैबीच सम्झना हत्याको दोषीलाई कडा कारवाही गर्नुपर्ने , कानूनी राज्यको प्रत्याभूति गर्नुपर्ने, श्रृखलाबद्ध घटनाको अन्त्य हुनुपर्ने लगाएतका माग राख्दै संयुक्त दलित युवा संघर्ष समितिले पनि शनिबार माइतिघरमा प्रदर्शन गरेको छ । पटक पटक दण्डहिनताका घटना बढ्दै गएपछि सरकार भने मौन देखिएको भन्दै बिरोध गर्नुपरेको समितिले जनाएको छ । समितिको प्रदर्शनमा ऐकवद्धता जनाउन पुग्नुभएका नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले पछिल्लो समय हत्या, बलात्कार लगाएतका घटना बढ्दै गएको तर यसलाई रोक्न सरकारले कुनै कदम चाल्न नसकेको भन्दै विरोध गरिएको बताउनुभयो ।

निर्मला पन्तको घटनादेखि सम्झना बिकसम्मको घटनामा राज्य शान्ति सुरक्षाको सवालमा चूकेको आरोप पनि उहाले लगाउनुभयो । गएको बुधबार बझाङमा हजुरबुवाको संरक्षणमा बस्दै आएकी १२ बर्षिया बालिका सम्झनाको विभत्स हत्या गरिएको अवस्थामा घर नजिकैको मन्दिरमा शव फेला परेको थियो । प्रहरीले सम्झनाको बलात्कारपछि हत्या भएको अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी

अविरल वर्षाका कारण रोहिणी नदीमा बाढी

‘प्रविधिमैत्री’ बन्दै ट्राफिक प्रहरी: सिसिटिभी हेरेर कारवाही, मोबाइलबाटै जरिवाना

सिरहाको मिर्चैयामा भोलीदेखि विद्यालयहरु सञ्चालनमा आउने !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .