No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिरामीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालमा तोडफोड

जनकपुरधाम । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पतालान तोडफोड भएको छ । जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरका ६० वर्षीय रामबाबु साहको शुक्रबार दिउँसो मृत्यु भएपछि मृतक परिवारले तोडफोड गरेका हुन् । उपचारमा हेलचक्र्याई गर्दा मृत्यु भएको भन्दै आफन्तजनले तोडफोड गरेका छन् ।

सामान्य अवस्थामा भर्ना भएका बिरामीको समयमा चिकित्सकले उपचार नगर्दा बुबाको मत्यु भएको छोरा कृष्णा साहको आरोप छ । ‘बिहान छाती दुखेपछि बुबालाई उपचारका लागि अस्पताल लगेका थियौं । ,’ मृतकका छोरा कृष्णाले भने, ‘ उपचारका लागि डाक्टरलाई पटक–पटक बोलाउँदा आएनन् । दिउँसो बुबाको मृत्यु भयो ।’

चिकित्सकहरुसँग उपचारका लागि एक घण्टासम्म गुहार लगाएपनि कसैले नसुनेको र बुवाको ज्यान गएको उनको आरोप छ । अस्पतालका चिकित्सक डा.शरद यादवले बिरामीको उपचारमा कुनै हेलचक्र्याइ नभएको दावी गरे । गम्भीर अवस्थामा पनि आफै शौचालय जाने आउने गरेका कारण लडेर मृत्यु भएको चिकित्सक यादवको भनाइ छ ।
बिरामीको मृत्यु पश्चात अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले मृतकका छोरा कृष्णा साहसहित आफन्तहरु रवि साह र आशिष साहलाई पक्राउ गरेको थियो । उनीहरुलाई ३ घण्टापश्चात् रिहा गरिएको छ । मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
मधेशका मुख्यमन्त्री यादवको होर्डिङ बोर्ड मोह

(बीआरआई) अन्तर्गतको प्रमुख परियोजना चीन पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) ले गम्भीर सामाजिक-आर्थिक समस्याहरू सिर्जना गर्दै

चिनिया नागरिक अबैध ढंगबाट नेपाल प्रवेश गरेको खुलासा

चीनको ठुलो भाइचाराको सम्बन्धलाई उल्लंघन गर्दै नेपाललाई धम्की

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .