No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पासमान जातीका इष्ट देवता राजा सलहेश फुलबारी प्रसिद्ध रहेको छ।

नेपाल र भारत मा विभिन्न गाउँ हरुमा मेला र पुजापाठ गर्नेगर्छ

पासमान जातीका इष्ट देवता राजा सलहेश फुलबारी प्रसिद्ध रहेको छ।

१०७९/चैत ३०गते
वीरेन्द्र कुमार पासमान
राजा सलहेश फुलबारी सिरहा जिल्ला को सिस्वानी गाउँमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।
करिब नौ बिघामा फैलिएको सो फुलबारी पासमान जातीका इष्ट देवता राजा सलहेश फुलबारी प्रसिद्ध रहेको छ।
फुलबारी को मध्य भागमा रहेका हराम नाउँको रुखको हाँगामा प्रत्येक नयाँ बर्ष (बैशाख १ गते)पहिलो दिन एकबिहानै एकदिनका लागि माला अकारको सेतो फुल फुल्ने गरेका छन,अचम्म के छ भने साँझपख फुल अोलाएर जान्छन् ।
हराम को रुख नजिकै(अमरपति)राजा सलहेश तथा प्रेमी मालिनीको मन्दिर (गहबर)छन,गहबरमा सलहेश र मालिनी को भव्य मुर्ति रहेको छ,युवा युवतीले फुल लाई साक्षी सम्झी प्रण्यसुत्रमा बाधिने गर्द्छ।सलहेश गहबरमा प्रेम भक्तीले पुजा पाठ गर्दा नि:सन्तान महिलालाई सन्तान हुने धार्मिक विश्वास रहेका छन।

सलहेश गाथामा बर्णण गरिए अनुसार राजा सलहेशले एकै दिनमा मानिकदहमा,स्नान ,फुलबारी मा फुल टिप्ने सिलहट अखाडा मा कुस्ती खेल्ने तथा कुलदेवीका पुजा गरि कञ्चनगढमा जनता का पिरमार्का सुने गर्द्थे ,राजा सलहेशको जीवन सँग जोडिएका ऐतिहासिक ठाउँ हरुमा सिरहा जिल्ला को जनजिवन सँग गहिरो समबन्ध राख्दछ ।
राजा सलहेश र मालिनी को बिच प्रेमगाथामा अधारित सलहेश फुलबारी भव्य मेलामा बिषेशगरी भारत बिहारका ,पश्चिम बंगाल ,नेपाल को सिरहा ,सप्तरी ,उदयपुर,धनुषा ,महोतरी,बारा,पर्सा लगायत ईत्यादी जिल्ला बाट हजारौं लाखौं का संख्यामा भक्तजनहरु अाउने गर्द्छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

डाटा सेन्टरको सान्दर्भिकता

डाटा सेन्टरको सान्दर्भिकता

पीडित आमाले पाए १४ लाख मृत्यु दाबी भुक्तानी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...