No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पीडित आमाले पाए १४ लाख मृत्यु दाबी भुक्तानी

पीडित आमाले पाए १४ लाख मृत्यु दाबी भुक्तानी

महेश सिंह सिरहा लहान १ बैशाख – सात महिना अगाडी सिरहाको गोलबजार नगरपालिका वाडा नम्बर ६ का बुवा शिव नारायण साह सुडी आमा सीता देवी सुडीको कान्छो छोरा २० बर्षको जितेन्द्र साह सुडी वैदेशिक रोजगारीको लागी ७ महिना अगाडी मलेसिया पुगेका थिए।

मेसिन चलाउदै गर्दा मेसिनमै किचिएर जितेन्द्र साह सुडीको २०८९ पुस १९ गते मंगलबार मलेसियामा मृत्यु भएको परिवारजनले बताए।मृतक साहको घरायसी आर्थिक अवस्था निकै कमजोर रहेका थिए।मृतक जितेन्द्र साहको बुवा करिब २५ बर्ष अगाडी उनको निधन भएको पीडित आमा सीता देवी साहले दु:ख व्यक्त गरेका थिए।

मृतक साह घरको कान्छो छोरा थिए जेठो छोरा वैदेशिक रोजगारीरमा रहेका छन्।आमा सिताकी श्रीमान करिब २५ बर्ष अगाडी मृगी रोगका कारण मृत्यु भएको हो।आमा सीता देवी साहले काखे दुई छोरालाई ज्याला मजदुरी गरेर लालन पालन गरेका छन्।

मृतक साहकी बिमा अभिलेख नम्बर FE1000469631 रहेका छन्। घर परिवार चलाउने छोराको मृत्यु भए पछि परिवारमा निकै रुवाबासी चलेका थिए। छोराको शोकमा डुबेका आमा सीता देवी साहलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले छोराको शोकबाट भुलाउन मृत्यु दाबी भुक्तानी अन्तर्गत क्रिया खर्च सहित १४ लाख हस्तान्तरण गरेका छन्।

नेपालमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले अरु लाईफ इन्स्योरेन्स कम्पनी भन्दाँ सहज रूपमा बिमा भुक्तानी,मृत्यु दाबी भुक्तानी लगायतका भुक्तानीहरु सहज रूपमा दिने गरेका छन्।मृतककी आमा सीता देवी लाई पत्रकार महेश सिंह र कर्मचारी हेम नारायण सिंह रोशन महतो लगायतका रोहबरमा माछापुच्छ्रे बैंकको१४ लाखको चेक हस्तान्तरण गरेका छ्। पीडित आमा पैसा पाउदै खुशी भएर प्रबन्धक उपेन्द्र नारायण महतोलाई विशेष धन्यवाद दिदै घर फर्किएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

Next Post
जनमतको लालकिला बन्दै लहान २४ विभिन्न पार्टी प्रतियाग गरी जनमतमा प्रवेशको लहर

जनमतको लालकिला बन्दै लहान २४ विभिन्न पार्टी प्रतियाग गरी जनमतमा प्रवेशको लहर

मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस

मधेसका मुद्दालाई बेवास्ता गर्दै सत्ताको किङ्‌मेकर बनेपछि उपेन्द्रलाई चुनाव जित्‍नै सकस

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

भुटानले चीनको पक्ष लिए श्रीलंका र पाकिस्तानजस्तै  ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .