No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

काठमाडौं । गुनीत मोंगाको डकुमेन्ट्री ‘द एलिफेन्ट व्हिस्पर्स’ले ओस्कार अवार्ड जितेदेखि नै चर्चाको विषय बनेको छ । यो फिल्मले ओस्कार जितेपछि यसमा चित्रण गरिएको जोडीको बारेमा पनि दर्शकको चासो बढेको छ । यो डकुमेन्ट्री तमिलनाडुका बासिन्दा बोमन र बेलीको जीवनमा आधारित छ, जो हात्तीको बीचमा बस्छन् र उनीहरूको हेरचाह गर्छन् ।

बोम्यान र बेली साँच्चै ‘द एलिफन्ट व्हिस्परर्स’का स्टार हुन् । हालै निर्देशक कार्तिकी गोन्साल्विसले बोमन र बेलीलाई भेटिन् र उनीहरूलाई ‘द एलिफन्ट व्हिस्परर्स’का लागि पाएको ओस्कार ट्रफी देखाइन् । ओस्कार अवार्ड हेरेपछि उनीहरुको खुसीको सीमा रहेन । उनीहरुको मुस्कानलाई कार्तिकीले क्यामेरामा कैद गरेकी थिइन् । त्यो क्षण अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

निर्देशक कार्तिकीले इन्स्टाग्राम अकाउन्टमा बोमन र बेलीको हातमा ओस्कारसहितको तस्वीर सेयर गरेकी छन्, जुन निकै भाइरल भइरहेको छ । फ्यानदेखि सेलिब्रिटीसम्मले बोमन र बेलीलाई मायाको वर्षा गरिरहेका छन् । अर्कोतर्फ, फ्यानले बोमन र बेली चम्कन योग्य रहेको भन्दै अवार्डको हकदार भएको बताइरहेका छन् ।

बोमन र बेलीको तस्वीर सेयर गर्दै कार्तिकीले इन्स्टाग्राममा लेखेकी छन्, ‘हामी चार महिनादेखि टाढा थियौं, अब घर आएजस्तो लाग्छ ।’ विशाल ददलानीदेखि इशा गुप्ता र मिनी माथुरले यो तस्वीरमा कमेन्ट गरेका छन् । विशाल ददलानी लेख्छन्, ‘यो मेरो मनपर्ने ओस्कार तस्वीर हो ।’ एक फ्यानले लेखेका छन्, ‘कति लामो समयदेखि यो क्षणको पर्खाइमा थिएँ ।’

‘द एलिफन्ट व्हिस्पर्स’ ८ डिसेम्बरमा रिलिज भएको थियो । यसलाई अब नेटफ्लिक्समा पनि हेर्न सकिन्छ । यो डकुमेन्ट्रीमा बोमन र बेलीले कसरी अनाथ र बोल्न नसक्ने जनावर हात्तीलाई बचाउन आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका छन् भन्ने देखाइएको छ । यस डकुमेन्ट्रीमा बोमन र बेलीमार्फत हात्तीको हेरचाह गर्ने र उनीहरूसँग बस्नेहरूको जीवनलाई नजिकबाट देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

‘मुखले होइन, हातले काम गर्नुपर्छ’ भन्दै गृहमन्त्रीको भावुक अभिव्यक्ति

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .