No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिन्दू राष्ट्र ल्याउने भनेको राप्रपाले बोक्यो धर्मनिरपेक्षताका मुखिया, सुवास नेम्वाङलाई भोट दिए पार्टी फुट्ने

काठमाडौं । हिन्दू राष्ट्र र राजसंस्थाको वकालत गरिरहेको राजेन्द्र लिङ्देनको राप्रपाले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट हाल्ने तयारी गरेको छ । नेम्वाङ हिन्दू राष्ट्र मासेर धर्मनिरपेक्षता कायम गर्ने एक जना मुख्य व्यक्ति हुन् ।

जनभावनाविपरीत नेम्वाङसहित केही नेताको जोडबलमा संविधानमा जबर्जस्ती धर्मनिरपेक्षता घुसाउँदा अहिले नेपालमा क्रिश्चियन मिसनरीहरु फस्टाएका छन् । सनातन हिन्दू संस्कृति मास्ने क्रम तीव्र रुपमा बढिरहेको छ । धर्म निरपेक्षता भित्र्याएर बढिरहेको इसाइकरणविरुद्ध आवाज उठाएर हिन्दू राष्ट्रको वकालत गरिरहेको राप्रपा राष्ट्रपति चुनावमा भने यो परिस्थिति निम्त्याउने व्यक्तिलाई मत दिन तयार भएको हो ।

खासगरी झापा घर भएका, एमालेको सहयोगमा चुनाव जितेका र अझ जनजाति सोचबाट माथि उठ्न नसकेका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको सिद्धान्त बिर्सिएर जनजाति भनेर जातीय हिसाबले नेम्वाङलाई मत दिने मनस्थितिमा छन् । जसले गर्दा पार्टीभित्र चर्को असन्तुष्टि बढेको छ । हिन्दू राष्ट्रका कट्टर पक्षधरले धर्मनिरपेक्षता ल्याउने मुखिया नेम्वाङलाई मत दिन नहुने अडान लिएका छन् । मत दिने अवस्था बनेमा पार्टीबाट अलग हुने चेतावनी दिएका छन् ।

अझ प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले त राजतन्त्रको एजेण्डा बोकेर गणतन्त्रको राष्ट्रपति पदको निर्वाचनमा सहभागी हुन नमिल्ने भन्दै चुनाव बहिष्कार गर्नुपर्ने धारणा राखेका छन् । तर अध्यक्ष लिङ्देन जनजातिको जातीय सेन्टिमेन्ट बोकेर नेम्वाङलाई मत दिन अग्रसर भएका छन् । यसले उनी पनि हिन्दू राष्ट्रको नाममा जनतालाई झुक्याएर ढोंग रचिरहेको पुष्टि भएको छ ।

यसअघि कमल थापाले हिन्दू राष्ट्रको एजेण्डा बोकेर आफ्नो स्वार्थपूर्ति गरेसँगै अहिले लिङ्देनले पनि एजेण्डालाई कमाइ खाने भाँडो बनाएर जनजाति सेन्टिमेन्टमा पार्टीलाई उपयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखियो

एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखियो

पौडेललाई जिताउन कांग्रेसले सात प्रदेशमा खटायो केन्द्रीय पदाधिकारी

विश्वका ठूला अर्थतन्त्र भएका देशका विदेशमन्त्रीहरू नयाँ दिल्लीमा भेला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .