No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ट्राफिक प्रहरीको चाहना सुरक्षित गन्तव्यको कामना

सिरहा लहान नगरपालिका जिल्ला ट्राफिक प्रहरी कर्यालयको एकदिने कार्यक्रम सम्पन्न ।

ट्राफिक प्रहरीको चाहना सुरक्षित गन्तव्यको कामना

वीरेन्द्र पासमान
सिरहाक‍ो लहान नगरपालिकामा जिल्ला ट्राफिक प्रहरी कर्यालयको एक दिने कार्यक्रम लहानको बसपार्कमा सम्पन्न भएकोछ।
कार्यक्रम को ब्यबस्थापन माँ धमिनी हस्पिटल प्रा.लि.अनुरोधकर्ता जिल्ला ट्राफिक प्रहरी कार्यलय लहान सिरहाले गरेको छन ।
सोही कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाको नगर प्रमुख महेश चोैधरीले गरेको थियो ।
बरिस्ठ अतिथिमा संतोष भट्टराईले गरेको थियो
सबहाका सबहापक्तिमा वडा अध्यक्ष रमेश गोैतमले गरेको थियो ।
अतिथिमा सशस्त्र प्रहरीका एकराज ले गरेको थियो। नेपाल पत्रकार माहा संघका सिरहा जिल्लाका जिल्ला अध्यक्ष मनोज मर बेैइता र सागर माथा चोैधरी अस्पतालको प्रतिनिधिले
गरेको थियो ।
सोही कार्यक्रममा प्रमुख अतिथि लगाइत सबैलाई गोसला वढाएर सम्मान पुजा जि ले
गरेको थियो । सोही कार्यक्रमको
दिप प्रज्वलन गरेर उद्घाटन नगर प्रमुखले गरेको थियो ।
सोही कार्यक्रममा सवारी चालकहरुलाई एकदिवसिय स्वास्थ्य शिविर पनि गरेको थियो

बरिस्ठ अतिथिकाको हाथ बाट स्वास्थ कर्मी हरुलाई प्रमाणपत्र वितरण गरेको छन् ।
सोही कार्यक्रमका सम्बोधन गर्दै नगर प्रमुख
सवारी दुरघटना बाट बचन जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ बताएकोछ।
सोही कार्यक्रममा बोल्दै संतोष भट्टराई

दुर्घटना बाट बच्नको लागि सवारीसाधनको चेक जाच गर्नुपर्छ र स्वास्थ्य को पनि चेकजाच गर्नुपर्छ मादक पदार्थ गर्नु पर्दैन किनकि मादकपदार्थ गरेर गाडी चलाउदा खेरी हाम्रो आँखा को दृष्टि दुरी कम देखिन्छन् त्यसकारणले पनि दुर्घटना हुनसक्छ बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
CDEN को सिरहा सभापतिमा इन्जिनियर यादव चयन

CDEN को सिरहा सभापतिमा इन्जिनियर यादव चयन

सन्त रामपालजी महाराजका विशाल भव्य आमन्त्रण र्‍याली

सन्त रामपालजी महाराजका विशाल भव्य आमन्त्रण र्‍याली

‘अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो’

'अली वजीर पाकिस्तानको अहिंसात्मक आन्दोलनको अनुहार हो'

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...