No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जम्मु काश्‍मीरका लागि बृहत पुनर्जीवन प्याकेजको घोषणा, बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट

जम्मु काश्‍मीरका लागि बृहत पुनर्जीवन प्याकेजको घोषणा, बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट

एजेन्सी : लामो समयदेखि हिंसाग्रस्त जम्मु काश्‍मीरलाई पुनर्जीवन दिनका लागि बृहत प्याकेज घोषणा गरिएको छ । संघ शासित प्रदेशमा आएसँगै भारत सरकारले जम्मु काश्‍मीरको पुनर्जीवनका लागि १, ३५० करोडको पुनर्जीवन प्याकेज घोषणा गरिएको हो ।

उपराज्यपाल मनोज सिन्हाले शनिबार जम्मू कश्मीरका लागि १ हजार ३५० करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेका छन् । उनले हालसालै गठन भएको संघ शासित प्रदेशमा लामो समयदेखि ठूलो घाटा व्यहोर्नुपरेका व्यापार-व्यवसाय र उद्योगका क्षेत्रलाई बढावा दिनका लागि उक्त राहतले ठूलो सहयोग गर्ने बताएका छन् ।

सिन्हाले आत्मनिर्भर भारत अभियान र सरकारले व्यवसायहीहरुलाई सान्त्वना दिन गरेका अन्य उपायहरुका फाइदाका लागि यस राहत प्याकेजले थप बल पुग्‍ने बताएका छन् ।

“हामीले चालु आर्थिक वर्षमा ६ महनाका लागि कुनै शर्तबिना व्यापरिक समुदायका लागि ५ प्रतिशत अनुदान दिने घोषणा गरेका छौं । यसले ठूलो संख्यामा रोजगारी सिर्जनामा ​​सहयोग पुर्‍याउने छ,” उनले भने ।

क्रेडिट कार्ड योजना अन्तर्गत सरकारले हस्तकारखाना र हस्तकला उद्योगमा काम गर्ने व्यक्तिको लागि अधिकतम एक लाख देखि दुई लाख रुपैयाँसम्म उपलब्ध गराउने निर्णय गरिएको समेत सिन्हाले बताएका छन् । उनीहरुलाई पनि सात प्रतिशतको ब्याज अनुदान दिइने बताइएको छ ।

अक्टुबर १ देखि जम्मू-कश्मीर बैंकले युवा र महिला उद्यमहरूका लागि विशेष सेवाकेन्द्रमार्फत उक्त सेवा उपलब्ध गराइने भएको छ ।

उनले विद्युत् र पानी बिलमा एक बर्षसम्मका लागि ५० प्रतिशत छुट दिइएको समेत बताएका छन् ।

“एक बर्षको लागि हामी पानी र बिजुली बिलमा ५० प्रतिशत छुट दिनेछौं । यसमा हामी १० करोड रूपैयाँ खर्च गर्नेछौं । यसले किसान, सामान्य जनता, व्यवसायी र अन्यलाई फाइदा पुग्नेछ । स्टाम्प शुल्कमा पनि छुट दिइएको छ, ” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

Next Post
एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

कैलालीमा १० हजार पानी गौंथली फेला, विज्ञ भन्छन ‘सरप्राइज’ भो

दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?

दसैंको मुखमा व्यापारीले सवा २ अर्बको चिनी भित्र्याए, भाउ थामिएला?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .