No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपसमिति अनुगमन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपसमिति अनुगमन

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षणका लागि पुग्नेको भिड बढेको र राती अस्पतालबाहिरै बास बस्नुपरेको खवर सार्वजनिक भएपछि संसदीय उपसमितिले चासो व्यक्त गरेको छ ।

प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले बिहबिार अस्पताल पुगी कोरोना परिक्षणमा भिड बढ्नुको कारणबारे जानकारी लिएको हो । सो क्रममा उपसमिति टोलीले अस्पतालको क्षमताका बारेमा, कोरोना संक्रमितको उपचारका बारेमा जानकारी लिएको हो । उपसमिति संयोजक जिवनराम श्रेष्ठले पिसिआर गर्ने सहज स्थान भएकाले भिड बढेको पाइएको बताउनुभयो । त्यस्तै उपत्यका बाहिरबाट कामको शिलसिलामा राजधानी प्रवेश गर्नेको संख्या बढेकाले पनि अस्पतालमा भीड बढेको उहाले बताउनुभयो । कोरोना परिक्षणका लागि सरकारले तय गरेको मापदण्ड अनुसार लक्षण देखिएकाको मात्र पिसिआर भए भिड घट्न सक्ने उहाको भनाई छ । संयोजक श्रेष्ठले अनुगमनका क्रममा उक्त अस्पतालमा कोरोना संक्रमितको उपचार निकै राम्रो पाइएको जानकारी दिनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/upasamitii-aanugaman-1.mp4

त्यस्तै अस्पतालका निर्देशक सागर राजभण्डारी राजधानीको निषेधाज्ञा खोलेपछि पिसीआर परिषण गर्न आएकाको संख्या निकै बढेको र पिसिआर परिक्षण क्षमता पनि बढाएको जानकारी दिनुभयो । त्यस्तै कर्मचारीको अभाव पनि अस्पतालमा देखिएको उहाको भनाई छ ।

https://nepalaction.com/wp-content/uploads/2020/09/upasamitii-aanugaman-2.mp4

अस्पतालले पीसीआर परीक्षणका लागि असोज १ यता दैनिक ५ सयभन्दा बढी नमुना संकलन गरिरहेको जनाएको छ । यसअघि उसले दैनिक ३ सय हाराहारी नमुना संकलन हुने गरेकोमा निषेधाज्ञा खुल्ला भएपछि परिषक्ष गर्नेको संख्या बढेको हो । टेकु अस्पतालले निःशुल्क परीक्षण गर्ने भएकाले भिड लागेको अस्पतालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post
भारतका रक्षामन्त्रीको निर्देशन – चीनसँगको सीमा विवादमा जुनसुकै अवस्थाका लागि पनि तयार

भारतका रक्षामन्त्रीको निर्देशन - चीनसँगको सीमा विवादमा जुनसुकै अवस्थाका लागि पनि तयार

जम्मु काश्‍मीरका लागि बृहत पुनर्जीवन प्याकेजको घोषणा, बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट

जम्मु काश्‍मीरका लागि बृहत पुनर्जीवन प्याकेजको घोषणा, बिजुली र पानीको बिलमा ५० प्रतिशत छुट

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

एक हजार ३१३ सङ्क्रमित, एक हजार ४५५ कोरोनामुक्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .