No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

एक समय चीनका सबैभन्दा धनी व्यक्ति ली हेचुन पक्राउ

एक समय चीनका सबैभन्दा धनी व्यक्ति ली हेचुन पक्राउ

कुनै समय चीनका सबैभन्दा धनी व्यक्ति रहेका तथा उर्जा क्षेत्रका टाइकुन मानिने ली हेचुन पक्राउ परेको समाचार सार्वजनिक भएको छ। हानर्जी ग्रुपका संस्थापक लीलाई लियाओनिङ प्रान्तस्थित चिनचाउ सहरमा प्रहरीले डिसेम्बर १७ मा पक्राउ गरेको काइसिन नामक म्यागेजिनले बुधबार जनाएको छ।

उनको गिरफ्तारीको कारण खुलेको छैन।

एक सञ्चारमाध्यमले जनाएअनुसार उनलाई ब्यांक अफ चिनचाउको ऋणसम्बन्धी मुद्दामा समातिएको हो। जुन ब्यांकले लीलाई सबैभन्दा बढी ऋण दिएको छ। सो ब्यांकले हानर्जी थिन फिल्म नामक लीको कम्पनीलाई २०१५ मा आईपीओ जारी गर्दा डेढ अर्ब डलर ऋण दिएको थियो। सो कम्पनीले आईपीओमा ७६ करोड डलर उठाएको थियो।

सो वर्ष २६ अर्ब डलर सम्पत्ति सहित ली चीनको सबैभन्दा धनी व्यक्ति भएका थिए। किनभने हानर्जी ग्रुपको सेयर मूल्य एक वर्षमै सात गुणाले बढेको थियो।

तर, मे २०१५ मा २० मिनेटमै सो कम्पनीको सेयर मूल्य ४७ प्रतिशतले घटेको थियो। त्यसबेला कम्पनीले १४४ अर्ब हङकङ डलर गुमाएको थियो।

हङकङ सेक्युरिटिज एन्ड फ्युचर्स कमिसनले गरेको छानबिनपछि उनको कम्पनीको सेयर कारोबार २०१९ मा बन्द गरिएको थियो।

त्यसपछि लीलाई कम्पनीको निर्देशक बन्नबाट ८ वर्ष प्रतिबन्ध पनि लगाइएको छ।

लीले १९८९ मा विश्वविद्यालयका एक लेक्चररसँग ५० हजार युआन सापटी लिएर पाँच वर्षभित्रै ८ करोड युआन बनाएको दाबी गरेका थिए।

१९९४ मा उर्जा क्षेत्रमा प्रवेश गरेका पहिले साना र पछि ठुल्ठूला जलविद्युत आयोजनामा लगानी गरे।

२०११ मा उनी सौर्य उर्जामा प्रवेश गरे। तर, पछि उनको कम्पनी घाटामा गयो र उनीमाथि छानबिन सुरु भएको थियो। एससीएमपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
पश्चिमको द्विविधा : चीन धनी हुँदा पनि खतरा, गरिब हुँदा पनि खतरा

पश्चिमको द्विविधा : चीन धनी हुँदा पनि खतरा, गरिब हुँदा पनि खतरा

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा व्यापक अनियमित्ता

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा व्यापक अनियमित्ता

जसपाले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने

जसपाले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .