No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारले तोकिए बमोजिमको औषधीहरुको चरम अभाव

रौतहट,  । नेपाल सरकारले निर्धारण गरेका मापदण्ड अनुसारको निशुल्क वितरण गर्नुपर्ने औषधीको रौतहटको सरकारी स्वास्थ्य संस्थाहरुमा चरम अभाव सृजना भएको छ ।
सरकारी स्वास्थ्य संस्थाहरुमा विरामीहरु पाउनुपर्ने निशुल्क औधषीहरुको चरम अभावका कारण सर्वसाधारण विरामीहरु बाहिर मेडिकलबाट महगो शुल्कमा औषधी किन्न बाध्य भएको हो ।
चन्द्रपुर नगरपालिकाले नगरभरीका स्वास्थ्य संस्थाहरुमा नेपाल सरकारबाट तोकिए बमोजिमको निशुल्क औषधीहरु उपलब्ध गराउन नसकेका कारण स्वास्थ्य चौकीहरु सिटामोल बितरण गरेर बस्नु परेको बताइएको छ । चन्द्रपुर नगरपालिकाको वडानं ९ डुमरिया स्वास्थ्य चौकीका प्रमुख जयलाल पंडितले नगरपालिकाको स्वास्थ्य शाखाले सर्बसाधारणले पाँउने निशुल्क औषधी समेत नपाठाएकाले समस्या भएको गुनासो गरे ।
डुमरिया स्वास्थ्य चौकीमा औषधीको नाममा सिटामोल मात्र रहेको उनले भने । नगरपालिकाको स्वास्थ्य शाखाले औषधी आज आँउछ भोली आँउछ भनेको ३ महिना बित्दा समेत औषधी नआएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । चन्द्रपुर नगरपालिकाको डुमरिया स्वास्थ्य चौकीमा मात्र औषधी अभाव नभएर नगरपालिकाको प्राय जसो स्वास्थ्य चौकीमा औषधीको अभावमा आर्थिक अवस्था कमजोर भएका सर्बसाधारण विरामीहरु मेडिकलबाट महंगो शुल्क तिरेर औषधी सेवन गर्न बाध्य भएका छन् ।
नेपाल सरकारले सरकारी स्वास्थ्य संस्थाबाट ९१ प्रकारका औषधी निशुल्क पाँउने बताएपनि रौतहटका स्वास्थ्य संस्थामा समान्य ज्वरो र रुघाखोकीको औषधी समेत सर्बसाधारणले पाँउन छाडेका छन् ।
चन्द्रपुर नगरपालिकाका स्वास्थ्य संस्थामा मात्र हैन जिल्लाभरीकै स्वास्थ्य संस्थाहरुमा सरकारले निःशुल्क दिने भनिएका औषधिहरु उपलब्ध छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
निर्मला पन्त हत्या प्रकरणः डिएनए परिक्षण गर्न २ जनाको रगत संकलन

नेपालमा कम्युनिष्ट सरकार आएपछि चिनियाँ ज्यादती बढ्दा चौतर्फी विरोध भएपनि प्रचण्ड र ओली मौन

सभापति देउवा फेरि सक्रिय : सत्तारोहणको प्रयास

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .