No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजारबाट अबैध लागुऔषध ब्राउन सुगर सहित चार जना पक्राउ

सिरहा,१२ पुस_गोलबजारबाट अबैध लागुऔषध ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन।  सिरहा गोलबजार नपा वडा नं-६ डोहटिया स्थित भित्री सडक खण्डमा अबैध ला•औ. ब्राउन सुगर लुकाई छिपाई बिक्रीबितरण गरिरहेको गोप्य सुचना पाएको आधारमा ला.औ.ब्युरो टोली र इलाका प्रहरी कार्यालय गोलबजारका प्र.नि. राजु के.सी. को कमाण्डमा खटिएको संयुक्त टोलीले बिक्रीवितरण गर्ने क्रममा ३•१८० मिलिग्रा ब्राउन सुगर सहित चार जना लाइ पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्र•नि -राजु केसीले जानकारी दिए।

गोलबजार नगरपालिका वडान-६ दोहटिया बस्ने धनिकलाल महराको छोरा बर्ष-३० को दिप कुमार महरा ,रामपुकार महतोको छोरा बर्ष-२५ को पंकज कुमार महतो ,राजेन्द्र महराको छोरा बर्ष -२० को शिरिल महरा ,साथै सहि स्थानका बिन्देश्वर मोचीका छोरा बर्ष -२५ को संजय मोची पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्र•नि केसीले बताए।
यस घटनाबारे थपअनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्र•नि केसीले बताए। गोलबजारमा ७०% प्रतिशत अबैध लागुऔषध ओसारपोसार र बिक्रिबितरण गर्ने कारोबारिहरु लाइ नियन्त्रणमा लिसकेको केसीको दाबि रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post
आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिए, १७ घाइते

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

भारतीय विदेशमन्त्रीले भने – आतंक आतंक नै हो, कुनै पनि राजनीतिक विषयले यसलाई न्याय गर्न सक्दैन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .