No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रपतिबारे यस्तो छ सत्ता गठबन्धनको लाइन, को बन्ला ?

काठमाडौं । राष्ट्रपति को बन्ने भनेर राजनीतिक वृत्तमा चर्चा गहिरिएको छ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ मा पूरा हुँदैछ । नयाँ राष्ट्रपतिका लागि पूर्वप्रधानन्यायाधीशदेखि नेताहरुसम्मको नाम चर्चामा छ ।

सत्ता गठबन्धनले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन लागेको भन्दै सार्वजनिक वृत्तमा विरोध पनि भइरहेको छ । तर गठबन्धनका नेताहरुले गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनेबारे सोच्नै नसकिने बताएका छन् । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताए ।

मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको वेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने उनको भनाइ छ । राजनीतिक दलहरूभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र गठबन्धनभित्र कहीँ कतै पनि नउठेको उनले स्पष्ट पारे । कांग्रेस नेता विमलेन्द्र निधिले पनि गैर राजनीतिक व्यक्ति राष्ट्रपति बनाउने कुरा हल्लामात्रै भएको बताए । सत्ता गठबन्धनभित्रको पद बाँडफाँड र सहमतिअनुसार राष्ट्रपति चुनिने बताए ।

को बन्छ ?

राष्ट्रपतिमा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीदेखि कल्याण श्रेष्ठसम्मको नाम छ । त्यस्तै राजनीतिक पृष्ठभूमिमा कांग्रेसबाट रामचन्द्र पौडेल र कृष्ण सिटौलाले दाबी गरेका छन् ।

सत्ता गठबन्धनभित्र कांग्रेसको भागमा नपरे प्रचण्डको प्रस्तावमा पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई वा माधव नेपाल बन्न सक्ने सम्भावना छ ।

माओवादीबाट नन्दबहादुर पुन, अग्नि सापकोटा र कृष्णबहादुर महराले पनि आकांक्षा राखेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
चीनमा कोरोना सङ्क्रमित बढ्न थालेपछि विद्यालय बन्द गर्न निर्देशन

कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै : नयाँ सरकार गठनबारे छलफल हुने

संस्कृतको पच्चीस सय वर्ष पुरानो व्याकरणको समस्या भारतीय विद्यार्थीले गरे समाधान

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .