No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतबाट घटेर आउँदा पनि आयल निगमले किन घटाएन मुल्य ?

काठमाडौं । पछिल्लो समय भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पठाएको सूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

सरकारी स्वामित्वको आयल निगमले मूल्य समायोजन गर्नुको साटो ऋणमै रहेको बताएर नाफा कमाउनमै ध्यान दिन थालेको छ। नयाँ मूल्यसूचीमा खाना पकाउने ग्यासबाहेक सबै प्रकारका इन्धनमा निगम नाफामा गएको छ । पछिल्लो समय भारतबाट घटेर आएको पेट्रोलियम मूल्य समायोजन नगरे निगमले दैनिक २ करोड नाफा कमाउनेछ । निगमले मूल्य समायोजन नगर्दा १५ दिनमा ५८ करोड बढी नाफा हुनेछ ।

भारतले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई डिजेलमा प्रतिलिटर ११ रुपैयाँ नाफा हुनेछ । त्यस्तै, पेट्रोलमा प्रतिलिटर १३ र मट्टीतेलमा प्रतिलिटर ३५ रुपैयाँ नाफा हुनेछ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ४२ रुपैयाँ नाफा हुनेछ । निगम घाटामा भएको खाना पकाउने ग्यासमा मात्रै हो । ग्यासको घाटा पनि घटेर प्रतिसिलिन्डर २७७ रुपैयाँमा झरेको छ ।

निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै आए पनि पछिल्लो समय भारतबाट मूल्य बढेर आउँदा नेपालमा बढाइहाल्ने र घटेर आउँदा समायोजन गर्न आनाकानी गरिरहेको छ ।

सरकारी स्वामित्वको संस्थानले उपभोक्तामाथि खेलवाड गरिरहेको भन्दै उपभोक्ता हित सम्बद्ध विभिन्न संघ–संस्थाले विरोध गर्दै आएका छन् । ईमेजखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
सरकार बनाउन प्रधानमन्त्री देउवाले पुर्‍याए बहुमत

धनुषा दुर्घटना अपडेट : मृतक पाँचैजनाको परिचय खुल्यो

कम्पयुटर एसोसिएसन नेपाल महासंघको ६ औं अधिबेशन सम्पन्न

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .