No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपेन्द्र यादवलाई चुनाव जित्न चाइनिज दुताबास द्वारा २५ करोड सहयोग

पर्सा । प्रतिनिधि सभामा सप्तरीको क्षेत्र नम्बर २बार चुनाव लडेका उपेन्द्र यावदलाई जित निकाल ठुलो सकस भएको छ । एमालेसंग गरेको गठबन्धनले मधेसलाई दिएको धोखा र चुनाव जितेपछि निर्वाचन क्षेत्रमा फर्केर पनि हेर्ने प्रबृतिले गर्दा जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको बिरोधमा मतदाता खुलेरै लागेका छन् ।

विगतको ५ बर्षमा मधेसी दलमा देखिएको सिद्धान्तहिन्नता र सत्तालिप्साले मधेस प्रदेशमा पार्टी अधिकांस उम्मेदवार हार्ने भएपछि अध्यक्ष यादवले थ्रेसहोल्ड कटाउन देशी बिदेशी सक्तिहरु समेतलाई हारगुहार लगाउन थालेका छन् ।

चाइनिज दुताबासका कन्सुलरलाई साक्षी राखेर नै आफ्नै पार्टिका नेतालाई कार्यवाहि गरिने उपेन्द्र यावद चाइनाको पुरानै मित्र भएकोले पनि उनको पार्टिलाई पुन स्थापित गराउन यो चुनावमा  खुलेरै लागेको चर्चा छ ।

चुनावमा सप्तरीको राजबिराजमा चाइनितहरुको बढको गतिविधि बढेसंगै उपेन्द्र यादवलाई चुनाव जिताउन चाइनीज दुताबास खुलेरै लागेको आरोपहरु पनि उठिरहेका छन् ।

अध्यक्ष यादवलाई चुनाव जितन दुतावासले २५करोड चन्दा समेत दिएको खुलासा भएको छ । उक्त चन्दा सहयोग राजधानीका एक सुन तस्करको माध्यमबाट यावदलाइ राजबिराजमा  उपलब्ध गराइएको पार्टी सुत्रको भनाइ रहको छ ।

मौन आवधी सुरु भएपछि पार्टीबाट लडेका सबै उम्मेदवारलाई ५०लाख देखि १ करोड रुपैया बाड्न पठाइएको र सप्तरीको क्षेत्र नम्बर २ मा ५करोड रुपैया खर्चेर पनि चुनाव जित्ने योजना अध्यक्ष यादवले बनाएको पार्टीमा चर्चा रहेको एका नेताले बताए । यो समाचार रास्ट्रसन्देश बाट

    बिदेशको समाचार =   नेटोका महासचिव जनरल जेन्स स्टोल्टेनबर्गले पोल्याण्डमा दुई जनाको ज्यान जाने गरी खसेको क्षेप्यास्त्र युक्रेनी वायु सेनाले गल्तीले प्रहार गरेको हुन सक्ने बताउनुभएको छ ।

साेही क्षेप्यास्त्रकाे बारेमा अनुसन्धान जारी रहेकै बेला स्टोलटेन्बर्गले युक्रेनी क्षेप्यास्त्र नै पोल्याण्डमा खसेकाे हुनुपर्ने जिकीर गर्नुभएको हो । उता, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले भने उक्त क्षेप्यास्त्र युक्रेनको नभएको जिकीर गर्दै रुसले नै पोल्याण्डमा प्रहार गरेको दावी गर्नुभयो । पोल्याण्डको सीमा क्षेत्रबाट ६ किलोमिटरभित्र खसेको क्षेप्यास्त्रकाे बारेमा युक्रेनलाई पनि संलग्न गराएर अनुसन्धान गर्नुपर्ने पनि राष्ट्रपति जेलेन्स्कीले माग गर्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

चुनावको मुखमा नेपाल आएका चिनियाँ उपमन्त्रीलाई सरकारले दिएन भ्यालू, पाँच दिन बसेर फर्के

भारतको पहिलो निजी रकेट ‘विक्रम एस’ अन्तरीक्षमा प्रक्षेपण

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .