No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनतालाई जनमत चाहिएको छ : नेता बिनोद चौधरी

महेश सिंह सिरहा लहान २८ कार्तिक – मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका निर्वाचनका लागी सिरहा निर्वाचन क्षेत्र नम्बर २ ख मा जनमत पार्टीका उमेदवार बिनोद कुमार चौधरीको पलरा भारी देखिएका छन्। नेता चौधरीले बिगत लामो समय देखि समाज सेवा गर्दै राजनीतिमा निखारिएका हुन्।

नेता चौधरीले विभिन्न संघ – संस्थाका प्रमुखको जिम्मेवारी समहाल्दै राजनीतिमा लागेका उनी राजनीतिका कुशल बक्ता हुन्।उनले डा.सिके राउत नेतृत्वका जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा उम्मेद्बारी दिए पश्चात् जनसमुदायमा हौसला उमंग छाएको स्थानीयले बताए।

पत्रकारहरुसंग कुरा कानी नेता चौधरीले आफनो प्रतिस्पर्धामा कुनै दल नरहेको बताए। गठबन्धन हैन यो जनतालाई भ्रमित गर्ने जालमा पारेर राख्ने काम गरेको यो गठबन्धन पुर्ण रूपमा ठकबन्धन रहेको टिप्पणी गर्दै अब आउने दिनमा मधेसमा जय मधेसको नारा समाप्त भएको अवस्था छ्।

मधेसको हक अधिकारको लागी लडने पार्टी जनमत पार्टी नै रहने बिस्वस्त गर्नु भयो। जनताले कुरा बुझी सकियो अब ठकबन्धन गर्ने पार्टीको पछाडि पर्दैन।जनताले जनमत पार्टी नै मधेस र मधेसी जनताको हक अधिकारको लागी लडने र बिकास निर्माणका लागीको लागी काम गर्ने उनले इच्छा जाहेर गरेका हुन्।

आफनो जित लगभग सुनिश्चित जस्तै रहेको र जनताले जनमत पार्टी लाई माया गर्छ जनता साथमा छन्। मेरो जित हुनु भनेको जनताको जीत हो नेता चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

स्वतन्त्र उम्मेदवार रामध्यानप्रति मतदाताको आकर्षण बढ्दै

स्वतन्त्र उमेदवार सरिता गिरी जितको संघारमा पुग्दै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .