No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भिम राबल एमाले हराउ, काँग्रेस जिताउ अभियानमा

काठमाडौं। नेकपा एमालेका नेता भीम रावल अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीका उम्मेदवार हराउने अभियानमा लागेका छन्। पार्टी अध्यक्ष ओलीले रावललाई पाखा लगाउँदै उनको निर्वाचन क्षेत्र अछाम १ मा नेकपा माओवादीबाट एमाले प्रवेश गरेका झपटबहादुर बोहरालाई उम्मेदवार बनाएपछि रावल आक्रोशित बनेका हुन्।

अध्यक्ष ओलीले रावललाई टिकट नदिएपछि आक्रोशित भएका नेता-कार्यकर्ताहरुले पार्टी नै परित्याग गरेका छन्। तर, नेता रावलले भने पार्टी परित्याग गरेका छैनन्। उनी अध्यक्ष ओलीले उम्मेदवार बनाएका बोहरालाई हराउन सक्रिय भएका छन्।

उनी गृहजिल्ला अछाम पनि गएका छैनन्। यसअघि नेकपा एमालेले सुदूरपश्‍चिमका विभिन्‍न जिल्लामा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएनन्। उनी टीकापुर पुगेर कांग्रेस नेता-कार्यकर्ताहरुसँग भेटघाट गरेका छन्।

कैलाली क्षेत्र नम्बर १ मा पर्ने क्षेत्रमा पुगेका रावलले नातासमेत पर्ने नेपाली कांग्रेसका प्रदेश सभा उम्मेदवार रणबहादुर रावलको पक्षमा माहोल बनाउन सक्रिय भएको भन्दै नेकपा एमालेकै नेताहरुले आपत्ति जनाएका छन्।

कैलाली क्षेत्र १ लाई संवेदनशील क्षेत्रका रुपमा हेरिन्छ। विसं २०७२ मा भएको टीकापुर घटनापछि क्षेत्र नं १ ‘टीकापुर क्षेत्र’ लाई बढी संवेदनशील र चासोको साथ हेरिन थालिएको हो।

विसं २०७४ संघीय निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय जनता पार्टीबाट टीकापुर घटनामा दोषी ठहर भई जेलजीवन बिताइरहेका रेशमलाल चौधरीले ठूलो मतान्तरले चुनाव जितेका थिए। त्यतिबेला नेकपा ‘माओवादी केन्द्र’ र नेकपा ‘एमाले’को गठबन्धन थियो भने नेपाली कांग्रेस एक्लै चुनाव लडेको थियो। प्रदेशसभा १ बाट जनता समाजवादीका कृष्ण चौधरी र प्रदेशसभा १ बाट नेपाली कांग्रेसका डा. रणबहादुर रावलले चुनाव जितेका थिए।

अहिले यो क्षेत्रमा रेशमलाल चौधरीकी पत्नी रञ्जिता चौधरी प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन। अन्य राजनीतिक दलले गठबन्धन गरी निर्वाचनमा उत्रिँदा नागरिक उन्मुक्ति पार्टी भने एक्लै चुनावी मैदानमा छ।

यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री रामजनम चौधरी मैदानमा छन्। त्यसैगरी प्रदेश सभा क मा रावललाई जिताउनका लागि भीम रावल खटिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post
भारतलाई थप ४५ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति

उपेन्द्र यादवको पराजय मधेशका लागि ठूलो जीत हुनेछ : जेपी गुप्ता

बलिउड फिल्म ‘उचाईंले नेपालको पर्यटन प्रवर्द्धन गर्छ’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .