No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विकासवादी कांग्रेस युवा नेता अभिषेकलाई मतदाताको आर्शिवाद, कपिलवस्तु ३ मा सहजै जित्ने

कपिलवस्तु – नेपाली कांग्रेसका युवा नेता अभिषेक प्रताप शाहलाई मतदाताले जितको शुभकामना तथा आर्शिवाद दिएका छन् । कपिलवस्तु ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शाहलाई आमा, दिदीबहिनी र ज्येष्ठ नागरिकसहित युवा मतदाताले विकासवादी नेताले जित्नुपर्ने भन्दै आर्शिवाद दिएका हुन् ।

शिवराज २ की मतदाता मोना चौधरीले अभिषेक प्रताप शाह विकासवादी नेता भएको बताइन् । भारतसँग सिधा पहुँच भएको, राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान भएको, कपिलवस्तु बासीका लागि सीमामा आउने समस्या समाधानमा सिधै प्रभाव राख्ने शाहलाई फेरि जिताएर पठाउने उनले बताइन् । पूर्वाधार विकास र राष्ट्रिय मुद्दामा पनि आवाज उठाउने नेता शाहको नेतृत्वमा आफूहरुले धेरै सुविधा पाएको उनले उल्लेख गरेकी छन् ।

शिवराज ४ मा एक बुढी आमाले अभिषेकलाई आफूले पहिलेदेखि चिन्ने र काम गर्ने नेता भएको बताइन् । उनले अभिषेकलाई भारी मतले विजयी हुन शुभकामना दिइन् । युवा नेता शाहले आफू शिवराज ४ को समस्याबारे जानकार रहेको भन्दै समाधानका लागि विगतदेखि काम गरिरहेको सुनाएका थिए । अन्य मतदाताले पनि उनको नेतृत्वमा भएको कामको स्मरण गरेका थिए ।

शाहले कपिलवस्तु ३ बाट ३२ हजार बढी भोटले जित्ने लक्ष्य राखेका छन् । मतदाताको आर्शिवादले प्रफुल्लित शाहले आफूलाई उत्साहका साथ काम गर्ने प्रेरणा मिलेको बताए । लक्ष्यअनुसार मत पाउनेमा उनी ढुक्क छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

Next Post
चतुर उपेन्द्र: चुनाव जित्न शैलेन्द्र साहको नाम बेच्ने, विजय यादवलाई भाबी मुख्यमन्त्रीको उम्मेदवार बनाउने

बलुच अधिकारकर्मीहरूमाथि अदालत अगाडि नै शसस्त्र हमला, २ को मृत्यु

सप्तरी ४ (क) मा दलित युवाहरुको चुनावी प्रतिकार समिति गठन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .