No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

पहिलो पटक यौन सम्पर्क गर्न कुन समय उपयुक्त हुन्छ !

काठमाडौं । पहिलो पटक यौ’न सम्पर्क राख्नु अघि कति समय कुर्दा उपयुक्त हुन्छ भन्ने बारेमा हालै एक अध्ययन गरिएको छ । सोही अध्ययनको परिणाम बारे यहाँ चर्चा गरिएको छ ।

यौ’न सम्पर्क गर्न हतार नगरौं : तपाई यौ’न सम्पर्कलाई लिएर हड्बडी वा आतुर हुनुहुन्छ भने यो तपाईंको विकृत मानसिकता भनेर बुझ्न सकिन्छ । लामो समयसम्म से’क्सका लागि कुनै पहल वा तत्पराता देखाउन सक्नुभएन भने पनि तपाई लजालु मानिसका रुपमा चित्रित हुन सक्नुहुन्छ । यसकारण यौ’न सम्बन्धका लागि उपयुक्त समयमा उपयुक्त कदम चालेमा सम्बन्ध दिगो र आनन्ददायी हुने अध्ययनले देखाएको छ ।

२ देखि ६ महिना सम्मको प्रतिक्षा : सो सर्वेमा एक हजार अमेरिकन तथा यूरोयीन दम्पती सहभागी भएका थिए । जसमध्ये २१ प्रतिशत सहभागिले पहिलो पटक पाटर्नरसँग यौ’न सम्पर्कको लागि २ देखि ६ महिनासम्मको समय लागेको बताएका थिए ।

प्रतिक्षाको पीडा : विज्ञहरूका अनुसार यौ’न सम्पर्कका लागि प्रतिक्षा गर्नुको पीडा र दबाबले दम्पतीमा धेरैहदसम्म असर गरिरहेको हुन्छ । किनभने एउटाका लागि सही मानिएको निर्णय अर्कोको लागि सही नहुन सक्छ ।

यौ’न सम्पर्कका लागि आर्दश समय : विज्ञहरूका अनुसार यौ’नसम्पर्क दुवै जनाको पूर्ण फैसलामा निर्भर रहने गर्छ । तर, शारीरिक सम्बन्ध बनाउनु भन्दा पहिला महिला र पुरुष दुबैले केही समय लिएर एक अर्कालाई बुझेर मात्र सम्बन्ध बनाए राम्रो मानिन्छ । तर यो पनि सबैको हकमा लागू नहुन सक्छ । कसै कसैमा प्रतिक्षाको समयले झन उल्टो असर गर्ने पनि हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

Next Post
राजनीति भन्दा फरक बिचार बाडदै स्वतन्त्र उमेदवार कार्की

राजनीति भन्दा फरक बिचार बाडदै स्वतन्त्र उमेदवार कार्की

लौरो अभियानी कुशवाहाको लहानमा व्यापक क्रेज

लौरो अभियानी कुशवाहाको लहानमा व्यापक क्रेज

ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा

ल्हासामा दुर्लभ विरोधप्रदर्शन भएको भिडिओ सार्वजनिक, कैयौँ चिनियाँ सहर लकडाउनमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .