No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे रोजगार मेला कार्यक्रमको शुभारम्भको घोषणा

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले गरे रोजगार मेला कार्यक्रमको शुभारम्भको घोषणा

एजेन्सी । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आज रोजगार मेला कार्यक्रमको शुभारम्भको घोषणा गर्नुभएको छ । यो कार्यक्रमको माध्यमबाट १० लाख नागरिकलाई रोजगारी दिइने जनाइएको छ ।

कार्यक्रम अन्तर्गत आज मात्रै ७५ हजार लाई नियुक्ति पत्र प्रदान गरिएको छ । प्रधानमन्त्री मोदीले पछिल्लो आठ वर्षमा रोजगार र स्वरोजगारको जारी अभियानमा जोडिने कडीको रुपमा यो कार्यक्रम रहेको बताउनुभएको छ ।

विकसीत भारतको संकल्प पुरा गर्नको लागि आत्मनिर्भर भारतको बाटोमा रहेको बताउँदै प्रधानमन्त्री मोदीले लगानीकर्ता, व्यवसायी र किसानहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ ।

कडा मेहनतका कारण ७/८ वर्ष भित्रै १० औँ स्थानबाट भारत विश्वमा ठुलो अर्थव्यवस्थाको ५ औँ स्थानमा उक्लन सफल भएकोमा खुशी व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री कौशल विकास योजना अन्तर्गत सवा करोड युवाले लाभ लिइरहेको भन्दै उहाँले उद्योगको आवश्यकता अनुसार युवाहरुलाई तालिम दिने ठुलो अभियान जारी रहेको बताउनुभयो ।

जसका कारण भारतमा उद्योगधन्दा बढ्दै गएको उहाँको भनाइ छ । २१ औँ शताब्दीमा मेक इन इन्डिया, आत्मनिर्भर भारत सबैभन्दा महत्वाकांक्षी योजना हो । आज भारत ठूलो निर्यातक बन्न सफल भएको छ । जसको श्रेय युवाहरुको रहने भन्दै उहाँले देशका युवा भारतको सबैभन्दा ठुलो ताकत रहेकाे बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ

चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा पुन: सी जिनपिङ

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा सत्ता गठबन्धनको चुनावी भेला

आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा सत्ता गठबन्धनको चुनावी भेला

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक

गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .