No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहामा प्रहरीले अमानविय तरिकाले महिलामाथि कुटपिट गरेपछि स्थानीयले गरे चक्का जाम

सिरहामा प्रहरीले अमानविय तरिकाले महिलामाथि कुटपिट गरेपछि स्थानीयले गरे चक्का जाम

रेश राय

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयामा स्थानिय आक्रोशितले नाराजुलुस सहित चक्का जामा गरेको छ। मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी ६२ वर्षीया गुबदी देवी साह हलुवाईको हत्याको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको उनकै बुहारी जिवछी देवी साहलाई प्रहरीले नियन्त्रणमालिई अमानविय तरिकाले कुटपीट गरेको विरोधमा आक्रोशित स्थानीयले चक्का जाम गरेको हो।

आक्रोशित स्थानीयले दोषी प्रहरीलाई कार्वाहीको माँग गर्दै चक्काजाम सहित ईलाका प्रहरी घेराउगरी चर्का नारा लगाएका थिए। प्रहरीले चक्का जाम खोलाउन दर्जनौं राउण्ड असुरग्यास प्रहार गरेको बताइएको छ।

सो क्रममा प्रहरी तर्फपनि करिव आधादर्जन घाइते भएको छ। एकजना प्रहरीको टाउको फूटेकाले उनको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरी ओलीले जानकारी दिए।

मिर्चैया नगरपालिका १ रामपुरविर्ताकी ६२ वर्र्षीय गुबदी देवी साह हलुईको शव यहि असोज १५ गते कर्जन्हा नगरपालिका ११ भलुखोलाको छेउको उखु घारीमा भेटीएको थियो। उनको अघिल्लै दिन हत्या गरी फालिएको हुन सक्ने अनुमान गरिएको छ।

अघिल्लै दिन खेत रुङ्न गएकी गुबदी नफर्केपछि भोलीपल्ट बुहारी जीवछी र उनकी छोरी (आमाजु दिदी) ललिता खोज्न जाँदा आफ्नै खेत नजीकैको उखुवारिमा लाश भेटिएको थियो। ललिताको घर पनि प्रयागपुरमै भएकाले छोरीकैमा राती बस्योहोला भन्ने सोचेर भोलीपल्ट विहान ललितालाई फोनगरी बुझ्दा नआएको भनेपछि जीवछी र ललिता खोज्न गएको बताइएको छ।

पोष्टमार्टम पछि उनको दहासंस्कार गरी तेह्र दिनको किरिया सहियपछि सोहि घटनाको अनुसन्धानको क्रममा मृतकी बुहारी जिवछी देवी साहलाई शुक्रबार ईलाका प्रहरी कार्यालय मिर्चैया ल्याईएकको थियोे। ईलाका प्रहरी कार्यालयले अनुसन्धानको नाममा महिला अनैतिक तरिकाल कुटपीट गरेको आरोप लगाएको छ।

जीबछिले लगेकै राति देखि पाईले कुट्ने, कपाल झ्यालमा बाँधेर पैतालामा पाईले हानेको बताए। उनले भने, ‘पाइले मुखमा हानेर स्टिच गर्नु पर्ने अवस्थामा पुर्याए, पाईले कति हाने त्यसको गन्ति नै छैन।’

उनको शरिरको विभिन्न भागमा पाईप तथा लाठिले कुटपीट गरेको नीलडाम अझै दिखिएको स्थानीय गंगाराम साहले बताए। उनले भने, ‘यहि असोज १५ गते लाश भेटियो, पोष्टमार्टम पछि दहासंस्कार भयो र १३ दिनको काम सहिएपछि वुहारीलाई शनिवार प्रहरीले पक्राउ गरी ल्यायो, रन्नासन अवस्थामा पुर्याएको छ।’

प्रहरीले अनुसन्धानको नाममा यसरी महिलालाई अमानविय तरिकाले कुटपीट गर्न पाइन्छ ? भन्दै प्रतिप्रश्न गरे। साहले यसरी महिलालाई थुतुना, अनुहा र शरिरको विभिन्न भागमा अझै निलडाम देखिनेगरी कुटपीट गर्ने प्रहरी अधिकारीमाथि कार्वाही हुनु पर्छ।’

यता डीएसपी ओलीले अनुसन्धानको क्रममा ल्याएको र सोधपुछपछि हिजै छोडेपनि आज विहान हुलसहित प्रहरी कार्यालय घेराहाल्न आएको बताए। उनले सो क्रममा भिड नियन्त्रण गर्न केहीसेल असुरग्यास प्रहार भएको जनाए।

सडक खुलेपछि स्थानीय र प्रहरी प्रशासनविच बार्ता भईरहेको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए। घटनाको छानविन गर्ने समिति निर्माण गर्ने विषयमा छलफल भएको बताइएको छ।

महिलाको हाल प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैयामा उपचार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
ऋणको जालोमा फसाउने कुटनीति , प्राकृतिक सम्पादालाई समेत समस्या

ऋणको जालोमा फसाउने कुटनीति , प्राकृतिक सम्पादालाई समेत समस्या

प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई बेलायतमा चिनियाँ वाणिज्य दूतावासमा कुटपिट गरियो

प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई बेलायतमा चिनियाँ वाणिज्य दूतावासमा कुटपिट गरियो

तिब्बतमा सामूहिक डीएनए नमूनाको पर्दाफास!

तिब्बतमा सामूहिक डीएनए नमूनाको पर्दाफास!

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .