No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

धनुषामा निषेधाज्ञा खुकुलो, सबारी चलाउन जोरबिजोर

धनुषामा निषेधाज्ञा खुकुलो, सबारी चलाउन जोरबिजोर

धनुषा : कोरोना रोकथाम र नियन्त्रणका लागि लागु भएको निषेधाज्ञा धनुषामा खुकुलो भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार जारी गरेको आदेशमा निषेधाज्ञालाई खुकुलो बनाइएको हो।

आइतबार राति १२ बजेदेखि अशोज ४ सम्म लागु हुनेगरी किराना, फलफूल तथा तरकारी पसलहरु बिहान ११ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको छ।

यसैगरी निषेधितबाहेक अन्य पसलहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले गरेको छ। यसअघि अपरान्ह २ बजेसम्म मात्र पसल सञ्चालन गर्न सकिने निर्णय स्थानीय प्रशासनले गरेको थियो।

जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिस तथा जिल्ला सुरक्षा समितिको बैठकमा यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

जिल्लाभित्र जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका सबै प्रकारका निजी सवारी साधनहरु सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशमा भनिएको छ।

यसैगरी सबै स्वास्थ्यसम्बन्धी मापदण्ड कार्यालय प्रमुखले पालना गर्न लगाइ कार्यालयहरुका सबै सेवा सुचाररु हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

यस अवधिमा शैक्षिक संस्था, सभा गोष्ठी, तालिम, सेमिनार, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, सैलुन, ब्युटी पार्लर तथा सार्वजनिक सवारी साधन सञ्चालन तत्काल निषेध नै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

Next Post
राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्बी संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्ने

राष्ट्रिय चिया तथा कफि बिकास बोर्ड र नेपाल कृषि अनुसन्धान परिषद्बी संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्ने

निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी

निषेधाज्ञा अवज्ञा गर्ने व्यवसायीको चेतावनी

धनुषामा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर झडप, २ दर्जनभन्दा बढी व्यक्ति घाइते

धनुषामा शिव मन्दिरमा फोहोर फ्यालेको विषयलाई लिएर झडप, २ दर्जनभन्दा बढी व्यक्ति घाइते

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

कागमार्फत उपत्यकामा बर्डफ्लु तीव्र फैलियो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अत्यधिक गर्मीका कारण फ्रान्समा मृत्यु संख्या बढ्यो

अनुमतिविना नयाँ नम्बर रेन्ज प्रयोग नगर्न टेलिकमलाई निर्देशन

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत टेलिकमको नयाँ सेवा सुरु

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .