No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

वीरगञ्ज चिनी मिलको पशुपति मन्दिर व्यवस्थित गर्न माग

 वीरगञ्ज । वीरगञ्जको अलखिया मठ, वीरगञ्ज चिनी कारखानास्थित पशुपतिनाथ मन्दिरलगायत शिव मन्दिरको व्‍यवस्थापन गर्न व्यवस्थापन समितिले माग गरेको छ ।

सोमबार चिनी कारखाना परिसरको पशुपतिनाथ मन्दिरमा साउने सोमबारको पूजा गर्न पुगेका वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसँग पशुपति मन्दिर वीरगञ्ज चिनी कारखाना व्यवस्थापन समितिले यस्तो आग्रह गरेका हुन् ।

समितिले त्रिभुवन राजपथदेखि मन्दिरसम्म जाने र मन्दिर परिसर बाहिरबाट परिक्रमा गर्ने सडक कालोपत्रे गर्न, मन्दिर जाने बाटोमा पर्ने गेटको मर्मत गर्न, मन्दिर परिसरमा बत्ती हाल्न, नियमित सरसफाइ र सुरक्षित वातावरण बनाइ दिन आग्रह गरेको छ । मन्दिर अगाडिको खाली जमिनमा पोखरी खन्ने हो भने छठ पर्व मनाउन समेत सहज हुने स्थानीयबासिन्दाको माग छ ।

माधवराज भण्डारी चिनी कारखानाको अध्यक्ष तथा महाप्रबन्धक रहँदा २०४२ सालमा १४ कठ्ठा जमिन पशुपतिनाथ मन्दिरका लागि छुट्याइएको थियो । सञ्चालनमा रहँदासम्म मन्दिरको व्यवस्थापन कारखानाले नै गर्दै आएको थियो भने अहिले अव्यवस्थित बनेको छ ।

‘पशुपतिनाथ मन्दिर पहिला निकै आकर्षक थियो, पानीको फोहोरा चल्थ्यो, मन्दिर परिसरमा विभिन्न प्रजातिको फुलहरु फुलेका हुन्थे, चिनी कारखाना बन्द भएपछि बेवारिसे जस्तै बनेको छ’, वीरगञ्ज–१४ पिप्राका जयनाथ महतोले भने, ‘बिहान मर्निङ वाक गर्न मानिसहरु आउँछन, तर दिउँसो लागुपदार्थ सेवन गर्नेहरुको अड्डा बनेको छ ।’

यस्तै समितिका अध्यक्ष शम्भुप्रसाद चौरसियाले समितिसँग बजेट नभएका कारण सोचे अनुसार काम गर्न नसकेको बताए ।

महानगरका मेयर राजेशमान सिंहले मन्दिरमा व्यवस्थापन समिति भएको जस्तो नदेखिएको बताए । ‘मन्दिरको वरपर जता हेर्‍यो उतै समस्या नै समस्या मात्रै देखिन्छ । व्यवस्थापन समिति भएको जस्तो देखिन्न’, उनले भने ‘पूजापाठ गरेर मात्रै भएन, यसको संरक्षण पनि हुनुपर्छ ।’

समितिले प्रस्ताव लिएर आएको खण्डमा विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाएर मन्दिर क्षेत्रको विकास र सौन्दर्यकरणको काम गर्ने प्रतिबद्धता उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै मन्त्रीलाई ज्ञापन

नागरिकता विधेयक पारित गर्ने प्रक्रिया र वैवाहिक अङ्गीकृतमा नारायणकाजीको असहमति

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .