No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मधेश प्रदेश : भित्र राष्ट्रिय सभा चुनाव , बाहिर जनमत र प्रहरीबीच तनाव

मधेश प्रदेश : भित्र राष्ट्रिय सभा चुनाव , बाहिर जनमत र प्रहरीबीच तनाव

जनकपुर । मधेश प्रदेशमा दुईजना राष्ट्रिय सभा सदस्यको लागि मतदान सुरु भएको छ।

जनकपुरधामको महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदान सुरु भएको मतदान अधिकृत पुष्पा झाले जानकारी दिइन्।

राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता घटक पाँच दलको गठबन्धन छ भने नेकपा एमाले र लोकतान्त्रिक समाजवादी (लोसपा) को छुट्टै गठबन्धन गठबन्धन छ।

No description available.

यो प्रदेशमा एकजना अन्य र महिला तर्फको गरी दुईजना पदको लागि निर्वाचन हुँदै छ।

पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र जसपाका महमद खालिदको उम्मेदवार छन् । यस्तै एमाले लोसपा गठबन्धनबाट अन्यतर्फ एमालेका उसमान अन्सारी र महिलातर्फ लोसपाकी रुपा यादव उम्मेदवार छन्।

गठबन्धन गर्ने बेला एमालेबाट महिला तर्फ उम्मेदवारी दिएकी एमालेकी विना देवी साहले उम्मदेवारी फिर्ता लिएकी छन्।

No description available.

मधेश प्रदेशबाट शशिकला दाहाल र सुमनराज प्याकुरेलको कार्यकाल आगामी फागुन २० गते सकिँदै छ।

यो प्रदेशमा १ सय ४ प्रदेशसभा सदस्य छन् । जसमा जसपा ३९, लोसपा १६, एमाले ८, कांग्रेस १९, एकीकृत समाजवादी १३, माओवादी ८ र नेपाल संघीय समाजवादी पार्टी १ छन्।

मधेसमा प्रदेश सभा सदस्यको मतभारअनुसार एमालेसँग मात्रै ३ सय ८४ मात्र छ।

यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख २ सय ६८ जना छन्। जसअनुसार प्रदेश २ मा कुल मतभार ९ हजार ८ सय १६ छ।

बाहिर तनाव

महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठान भित्र राष्ट्रियसभाको मतदान भइरहदा बाहिर भने तनाव छ ।

No description available.

सिके राउत नेतृत्वको जनमत पार्टीले बिहानैदेखि मतदान स्थल अगाडी पहिले किसानलाई मल देउ, र त्यसपछि मतदान गर भन्दै प्रदेर्शन गरिरहेका छन् ।

सोहि क्रममा जनमतका कार्यकर्ता भाटासहित मतदानस्थल भित्र प्रवेश गर्न खोज्दा झडप भएको छ । सो क्रममा ६ सेल अश्रुग्या प्रहरीले प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरेले जानकारी दिए । अहिले पनि मतदान स्थल परवपरको अवस्था जनमत पार्टीको प्रदर्शनले तनावग्रस्त बनेको छ ।

No description available.

त्यहाँको सुरक्षा व्यवस्था अहिले कडा पारिएको छ । बाक्लो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
जनकपुरधाममा प्रदेश सांसदको गाडीमा पनि जनमतका कार्यकर्ताद्वारा तोडफोड

जनकपुरधाममा प्रदेश सांसदको गाडीमा पनि जनमतका कार्यकर्ताद्वारा तोडफोड

नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन

नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन

इस्लामिक कट्टरपन्थीहरूले सिन्धको हिंगलाज माता मन्दिर ताेडफाेड

इस्लामिक कट्टरपन्थीहरूले सिन्धको हिंगलाज माता मन्दिर ताेडफाेड

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .