No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

आफ्नो कम्पनीमा प्रतिबन्ध लाग्ने भएपछि चीनमा आयो भुकम्प

आफ्नो कम्पनीमा प्रतिबन्ध लाग्ने भएपछि चीनमा आयो भुकम्प

काठमाडौं ।  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले अमेरिकालाई कुनै पनि हालतमा चीनलाई बदनाम गर्ने अधिकार नभएको उल्लेख गरेका छ्न ।

अमेरिकाले सिनजियाङलाई लिएर प्रस्ताव पारित गरेपछि चीन अहिले अमेरिका प्रती झस्कियेको छ । चिनको सिनजियाङमा निर्मित उत्पादनको निर्यातमा प्रतिबन्ध लगाएको कारण अहिके चीन संकट पर्ने भएकोले चीनको यो बयान आएको छ । सरल भाषामा भन्नुपर्दा, सिन्जियाङमा निर्मित कुनै पनि उत्पादन अमेरिकामा अब आउन प्रतिबन्ध लागे पछि चीन झन झस्किएको छ् ।

चीनले भन्याे निर्णय फिर्ता लिनु पर्छ
सञ्चारमाध्यमसँग कुरा गर्दै वाङले यस्ता कार्यले बजार अर्थतन्त्रका सिद्धान्त र अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापार नियमहरूलाई गम्भीर रूपमा कमजोर पार्ने बताएका हुन । अमेरिकाले लगाएको प्रतिबन्धले चिनियाँ संस्था र उद्यमहरूको हितलाई गम्भीर रूपमा हानि पुर्‍याउँछ । चीनले यसको कडा निन्दा गर्दै अमेरिकाको निर्णय अस्वीकार गरेको र अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन आग्रह गरेको पनि गरेको बताए ।
अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटले डिसेम्बर १६ मा चीनको सिनजियाङ प्रान्तबाट आयातमा प्रतिबन्ध लगाउने अन्तिम स्वीकृति दिएको थियो। तर, जबर्जस्ती श्रमबाट उत्पादन नगरेको प्रमाणित भएको वस्तुलाई विधेयकले छुट दिएको छ । ह्वाइट हाउसको प्रारम्भिक हिचकिचाहट र विपक्षीको समर्थनमा विधेयक पारित भएको हो । अमेरिकाले अहिले सिन्ज्याङ प्रान्तमा जारी उईगर मुस्लिमहरु माथि भैइरहेको हिंसा हत्या मानवअधिकार उल्लंघनका बारेमा आवाज उठाउदै आएकोले चीन माथी विभिन्न समयमा प्रतिबन्ध लगाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post
चिनियाँ कम्पनी सङ नेपाल सरकार सचेत हुनु पर्छ – सुरेश कुमार

चिनियाँ कम्पनी सङ नेपाल सरकार सचेत हुनु पर्छ – सुरेश कुमार

एमिसिका कारण नेपालका दलहरु ध्रुविक्रित

एमिसिका कारण नेपालका दलहरु ध्रुविक्रित

भारतमा सन् २००८ मा पाकिस्तानी आतंककारीको हमला बनेको टेप रेकर्डिङ फेला

भारतमा सन् २००८ मा पाकिस्तानी आतंककारीको हमला बनेको टेप रेकर्डिङ फेला

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .