No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कैलाली मा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल को बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली मा राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपाल को बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनबहादुर बिक
धनगढी कैलाली । राष्ट्रिय दलित मुक्ति जागरण नेपाल को बृहत अन्तरक्रिया कार्यक्रम मंगलबार सुदूरपश्चिमको अस्थाई राजधानी धनगढी मा सम्पन्न भएको छ ।
भेलाले राधा नेपालीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ । नव गठित कमिटीको उपाध्यक्षमा सुरेश भुल , महिला उपाध्यक्षमा उषा किरण ज्योति , सचिवमा हिक्मत भुल , सहसचिवमा सावित्री सार्की र कोषाध्यक्षमा मोहन नेपाली रहेका छन ।
अभियानका केन्द्रीय संयोजक तथा कार्यक्रम का प्रमुख अतिथि खगेन्द्र सुनारले राज्यको शासन सत्ता विरूद्ध अाक्रोस पोख्तै भने जब सम्म सभापति , सेनापती , राष्ट्रपति हुँदै पशुपति सम्म र राज्यको मुल न्यायपालिका सम्म दलितको पहुँच हुंदैन दलितले न्याय नपाउने कुरा दावी गरे ।
मुलुकमा प्रजातन्त्र , लोकतन्त्र र गणतन्त्र स्थापना का लागि दलित ले पनि रगत पसिना बगाएको छ तर यो देशका शासक बर्गले दलितलाई सम्मानजनक स्थान दिन सकेको छैन संयोजक सुनारले अाफ्नो भाषणमा भने ।
संयोजक सुनारले राज्य सत्ता सञ्चालनमा रहेका पार्टी र नेता बिरूद्ध गर्जिदै भने दलितले न्याय नपाउने लोकतन्त्र र संविधान जलाउनु पर्दछ , दलितको उपस्थिति नभएको सरकार को खुलेर बिरोध गर्नुपर्दछ ।
दलितका परम्परागत सीप खोसिएका छन श्रम मा शोषण गरिएको छ , हिजो दलितले अाफ्ना परम्परागत सीप गर्दासम्म राज्यबाट कुनै सहयोग पाउन सकेका थिएनन तर अाज कथित गैरदलितले व्यवसायीक सिलाईकटाई , फलामको काम , जुत्ता सिलाउने लगायत काम गरिरहदा राज्यकोषबाट मनग्य अनुदान पायने गरेका छन सुनारले व्यवस्था बिरूद्ध अाक्रोस व्यक्त गरे ।

कार्यक्रममा दलित बुद्धिजीवी बसन्त बागचन ले फुटकर को अान्दोलन ले जातिय परिवर्तन नहुने ठहर गर्दै अबको अान्दोलन वारकि पार सहितको अान्दोलन हुनुपर्ने धारणा व्यक्त गरे ।
यस्तै दलित बुद्धिजीवी तथा सामाजिक अभियन्ता प्रेम विसीले दलित अान्दोलन लाई अब नया सिराबाट सुरु गर्नुपर्ने सुझाव दिनुभयो । दलित अान्दोलन का नाममा लाखौं करोडौं रकम भित्र्याएर केही गैरसरकारी संस्थाले दलित अान्दोलन लाई असफल बनाउने र दलितलाई बदनाम बनाउने कार्य गरेको उहाँले अारोप लगाउनुभयो ।
ज्यानमारा अपराध मा पनि २० बर्ष मा छुटकारा पाउछ , तर दलित हरू सयौं बर्षदेखी बन्दी जीवन बिताउन बाध्य छन विसीले भनाइ हरू व्यक्त गरे ।
अहिले मुलुक भरि दलित हरू मन्दिर प्रवेश गरेकै कारण हत्या गरिएका छन राज्यले न्याय दिनुको साटो अपराधीलाई संरक्षण गर्ने कार्य गर्दै अाएको विसीले दावी गरे ।
अब दलितले कसैको झोला बोकेर होइन , कसैको दास भएर होइन , स्वावलम्बि भएर एक ढिक्का भएर अघि बढ्नु पर्छ विसीले सुझाव दिनुभयो ।
दुई बर्ष अघि पश्चिम रूकुमको चौरजहारी मा भएको नवराज बिक लगायत ६ जना युवाहरूको नरसंहार हत्याकाण्ड को मुद्दा लाई उठान गर्न प्रमुख नेतृत्व लिंदै दलित हकअधिकार का बिषयमा पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म बुलन्द अावाज उठाउदै अाएका पत्रकार एबं सामाजिक अभियन्ता खगेन्द्र सुनार अभियानको संगठन निर्माण गर्ने क्रममा मंगलबार कैलाली पुगेका हुन ।
हालसम्म २८ जिल्लामा जिल्ला भेला गरि कमिटी गठन गर्न सफल भएको र अागामि केही महिना भित्र ७७ वटै जिल्लामा कमिटी गठन गरि संघिय सरकार काठमाडौंमा एकलाख दलित युवा उतार्दै राष्ट्रिय भेला सफल पार्ने लक्ष्य रहेको राष्ट्रिय दलित मुक्ति जागरण केन्द्रीय संयोजक खगेन्द्र सुनारले बताए ।
राष्ट्रिय दलित मुक्ति जागरण अभियान कैलाली ले अायोजना गरेको कार्यक्रम मा सामाजिक अभियन्ता डिबी सुनार ले कार्यक्रम को अध्यक्षता गरेका थिए भने कार्यक्रम को सञ्चालन पत्रकार तथा दलित सामाजिक अभियन्ता निराजन परियारले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
भारतको पुनेमा भईरहेको संयुक्त सैनिक अभ्यासमा नेपालको सहभागीता

भारतको पुनेमा भईरहेको संयुक्त सैनिक अभ्यासमा नेपालको सहभागीता

चिनको एकतंत्र शासनमोहले विश्वबजार प्रभावित !

चिनको एकतंत्र शासनमोहले विश्वबजार प्रभावित !

आफ्नो कम्पनीमा प्रतिबन्ध लाग्ने भएपछि चीनमा आयो भुकम्प

आफ्नो कम्पनीमा प्रतिबन्ध लाग्ने भएपछि चीनमा आयो भुकम्प

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .