No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हङकङमा सुरक्षा कानुनको त्रासपछि ताइवानमा आप्रवसीको संख्या बढ्यो , चीनको कुटनितिक चाल

काठमाडौं । हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै ताइवानमा आप्रवसीहरुको संख्यामा वृद्धि भएको छ । ताइवानमा पछिल्लो समय शरणका लागि भाग्‍ने हङकङबासीहरु अधिक रहेको जनाइएको छ।

चिनियाँ हस्तक्षेपको सामना गरिरहेको ताइवानले हङकङबासीहरुलाई शरण दिइरहेको छ । अपनत्व र सांस्कृतिक एकरुपताका कारण हङकङबासीहरु हङकङमा कानुको फन्दामा परिने त्रासका कारण हङकङ जाने गरेका छन् ।

ताइवान सरकारले हङकङबासीहरुलाई सहयोग गर्नका लागि जुलाई १ देखि नयाँ कार्यालय स्थापना गरेको छ । ताइवानमा बसोबास गर्न चाहने आप्रवासीहरुका लागि उक्त कार्यालयमार्फत सहयोग गरिँदै आएको छ। हङकङमा चीन सरकारले नयाँ सुरक्षा कानुन लागु गरेर कार्यान्वयन गर्न थालेसँगै चीन सरकारको कारबाहीमा पर्ने र यातना भोग्‍नुपर्ने अथवा मारिनुपर्ने त्रासका कारण हङकङबासीहरु सहर छोडेर भाग्‍न थालेका हुन् ।

हङकङमा गत वर्ष चीनसँगको सुपुर्दगी विधेयकको विरोधमा व्यापक विरोध प्रदर्शन भएको थियो । उक्त विरोध प्रदर्शनलाई साम्य पार्न चीनलाई हम्मेहम्मे भएको थियो । जसका कारण उक्त विधेयक खारेज गर्नुपर्‍यो । फेरि हङकङमा प्रजातन्त्र र स्वतन्त्रताको माग गर्दै आन्दोलन हुन थालेपछि चीनले नयाँ सुरक्षा कानुन लागु गर्दै हङकङको स्वायत्तार स्वतन्त्रताको अन्त्य गरेको हो ।

सन् १९९७ मा हङकङबाट आफ्नो उपनिवेश हटाउँदा बेलायतले हङकङको ५० वर्षको स्वतन्त्रता र स्वायत्ताको ग्यारेन्टी गरेको थियो । तर, चीनले २३ वर्षमै उक्त सम्झौताको उल्लंघन गर्दै हङकङमाथि दमन सुरु गरेको हो । जसका कारण त्यहाँ चीन सरकारको यातनाको सामना गर्नुपर्ने, जेल जानुपर्ने तथा मारिनुपर्ने त्रासका कारण नजिकको ताइवान जाने क्रम बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
गोलाप्रथाबाट पेशी तोक्नु माग गर्दै प्रदेश २ का वकिलहरु आन्दोलनमा

विवाहपञ्चमी : आज धनुष यज्ञ सम्पन्न, भोलि तिल्कोत्सव

हुलाकी सडकको छेउमै भेटियो पुरूषको शव

हुलाकी सडकको छेउमै भेटियो पुरूषको शव

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .