No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जब अभिभावक संस्थाको परिसरमा भक्कानिइन् पूजा…

जब अभिभावक संस्थाको परिसरमा भक्कानिइन् पूजा…

यसअघि पनि तपाइ थुप्रै ट्रोलको शिकार हुनुभएको थियो, थुप्रै पटक विवादमा आउनुभएको थियो, तर यसपटक उजुरी दिनुपर्छ भन्ने किन लाग्यो ? अनलाइनखबरको यो प्रश्नमा जवाफ दिन खोज्दै गर्दा नायिका पूजा शर्माका आँखा रसाए । करिब १ मिनेट पूजा बोल्न सकिनन् । उनका आँखाबाट आँशु झरिरहेका थिए । छेउमै रहेका कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले हामी तिम्रो साथमा छौं, नरुनु भनेर संझाउँदै गर्दा पूजाका आँखा रसाउन छाडेनन् ।

केही समय अगाडि मात्र ट्रोलको शिकार बन्दा डिप्रेश भएकी पूजा विस्तारै त्यो पल विर्सिएर अगाडि बढ्ने क्रममा थिइन् । तर, एक टेलिभिजनमा आफ्नो शारीरिक बनावटमाथि नै टिप्पणी भएपछि पूजाको आँखा फेरि रसाए ।

पूजाको साथमा पुगेका निर्देशक सुदर्शन थापाले भने–‘यसअगाडिको घटनामा उनी डिप्रेशमा पुगिसकेकी थिइन् । तर, गल्ती आफ्नै हो भनेर सम्हालिने कोशिश गरिरहँदा टेलिभिजनबाट निरन्तर ह्यारेसमेन्ट गर्ने काम भयो । अन्तरवार्ता नदिएकै भरमा कसैमाथि यती तल्लो स्तरमा टिप्पणी गर्न कुन पत्रकार आचारसंहिताले दिन्छ ?’

पूजा आँशु पुछ्दै बोल्ने कोशिशमा थिइन् । सुदर्शन थापा र रविन्द्र खड्का बोलिरहँदा उनको आँखा रसाउन छाडेको थिएन । निरन्तर भोगिरहेको पीडाबाट गुज्रिएकी यी नायिकाको आँखा यसै रसाएको थिएन । सम्हालिदै पूजाले भनिन्–‘जब ममाथि गरिएको भिडियो मैले हेरेँ, मैले एकछिन त केही नै सोच्न सकिनँ । स्कुटी लिएर निस्कदा पनि कहाँ गैरहेकी छु भन्ने थाहा थिएनँ ।’

निरन्तर चलचित्र असफल हुँदा कैयौं पटक रोएकी पूजा पछिल्लो केही बर्षयता बल्ल सफलताको सिढी चढिरहेकी थिइन् । दर्शकको मायाले पूजालाई चलचित्र क्षेत्रमा स्थापित गरिरहेको थियो । तर, लकडाउनको समयमा विभिन्न खालका ट्रोल र आरोपबाट प्रताडित बनेकी यी नायिका त्यसलाई भुलेर अगाडि बढ्दै गर्दा फेरि एकपटक आफ्नो शारीरिक बनावटलाई लिएर गरिएको टिप्पणीले विक्षिप्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

७५औँ जन्मदिनमा मोदीमाथि नयाँ बायोपिक ‘माँ वन्दे’ बन्ने

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा ममता कुलकर्णी

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

प्रिन्सिपल उमेश यादव : “बालबालिकाको अधिकार प्रत्याभूति हुनु अपरिहार्य”

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

साहु ललिता साह,दिनेश को मिटर ब्याजमा फसेर जग्गा गुमाए, किसानको न्यायका लागि संघर्ष

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

‘द ग्रेट इण्डियन कपिल शो’ सिजन ३ को डेब्यु एपिसोड कस्तो छ ?

Next Post
जब दोस्रो पटक पनि सम्बन्ध विच्छेद हुन्छ

जब दोस्रो पटक पनि सम्बन्ध विच्छेद हुन्छ

मुनाफा बढाउने शर्तमा मात्रै टेलिकममा रणनीतिक साझेदार

मुनाफा बढाउने शर्तमा मात्रै टेलिकममा रणनीतिक साझेदार

विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए

विदेशबाट आइतबार एक हजार नेपाली घर फर्किए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .