No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नाडामा करण चौधरीको जित पक्का, सोनालिकाका नेपाल डिस्ट्रीब्युटर जयसबालको साथ

नाडामा करण चौधरीको जित पक्का, सोनालिकाका नेपाल डिस्ट्रीब्युटर जयसबालको साथ

काठमाडौं ।  नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेद्वारी दिएका करण चौधरीलाई देश भरिकै सोनालिकाक़ा ड्रिष्टीब्युटर रवि जयसवालले साथ दिएका छन्।

चौधरीले नाडामा आवद्ध ब्यवासीयहरुको समस्यालाई समाधान गर्ने मुख्य एजेण्डा बोकेकोले आफुले साथ दिएको जयसवालले बताए ।

सबैको हक हितका लागि काम गर्ने लगायत कोरोनाको महामारीलाई नियन्त्रण गर्दै व्यवसायमा अगाडि बढाउने, मूल्यसूचि न्यून हुन गएकोमा माथी उकास्न पहल गर्ने लगायतका अटोमोबाइल व्यवासयीहरुको हक हितका लागि काम गर्ने बिश्वास रहेकोले आफुले साथ् दिएको जयसवालले बताएका छ्न।

नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि सिजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।
नाडा सात वटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सवै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागतरुपमा दरिलो बनाई अगाडि बढाउने उद्देश्यका साथ उम्मेद्वारी दिएको बुझिएको छ ।
देशैभरिका सोनालिकाक़ा ड्रिष्टीब्युटर जयसवाल अहिले नाडाको कार्यसमितिमा उपाध्यक्ष रहेका छन्। अटोमोवाइल व्यवसाय सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजी क्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण बनाउन नितिगतरुपमा समेत अटो व्यवसायलाई सहज बनाउने उद्देश्यका चौधरीलाई साथ दिएको जयसबालले प्रष्ट पारेको छ।
उनले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोवाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण र उत्साह ल्याउन समेत चौधरीको विजय जरुरी रहेको उनले बताएका छन्।

हाल नाडाको अध्यक्ष कृष्णप्रसाद दुलाल रहेका छन्।
नेपाल अटोमोबाइल डिलर एसोसिएसन (नाडा)को आगामी मंसिर २२ र २३ गते हुने ४५ औं वार्षिक साधारण सभा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post
असभ्य साम्राज्यवादी चीनले गोप्य रूपमा अरबमा सैन्य अड्डाहरू निर्माण गरिरहेको थियो

असभ्य साम्राज्यवादी चीनले गोप्य रूपमा अरबमा सैन्य अड्डाहरू निर्माण गरिरहेको थियो

हङकङमा सुरक्षा कानुनको त्रासपछि ताइवानमा आप्रवसीको संख्या बढ्यो , चीनको कुटनितिक चाल

हङकङमा सुरक्षा कानुनको त्रासपछि ताइवानमा आप्रवसीको संख्या बढ्यो , चीनको कुटनितिक चाल

गोलाप्रथाबाट पेशी तोक्नु माग गर्दै प्रदेश २ का वकिलहरु आन्दोलनमा

गोलाप्रथाबाट पेशी तोक्नु माग गर्दै प्रदेश २ का वकिलहरु आन्दोलनमा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .