No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल-भारत सीमाबाट ‘ओमिक्रोन’ भित्रिन नदिन ‘हेल्थ डेक्स’ स्थापना

शुभ नारायण यादव
सप्तरी । 
अफ्रिकी मुलुकमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएपछि नेपालमा पनि सर्तकता अपनाउन सीमानाकामा हेल्थ डेक्स स्थापना गरिएको छ ।

छिमेकी राष्ट्र भारतमा समेत यसका संक्रमितहरू भेटिएकाले नेपालसँग खुल्ला सिमानाका जोडिएका जिल्लाहरुमा पनि सतर्कता अपनाउन थालिएको छ । सप्तरीमा पनि सो कार्यलाई तिव्रता दिइएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकास्थित बेल्ही भन्सारमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ भने जिल्लाका अन्य नाकामा पनि हेल्थ डेक्स स्थापना गर्न पालिकाहरुसँग समन्वय भइरहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

‘खुला सिमानाले सहजै संक्रमित जिल्लामा भित्रिनसक्ने सम्भावना रहेकाले पहिलो चरणमा भारत–नेपाल आवागमन हुने नाकाहरुमा हेल्थ डेक्स स्थापना गर्न स्थानीय पालिकाहरुसँग समन्वय भइरहेको छ ।

स्थानीय पालिकाले कोरोनाको पहिलो लहरदेखि नै सिमानाकामा हेल्थ डेक्स राखेर स्वास्थ्य चौकीहरुमा रहेका जनशक्ति नै परिचालन गरेका थिए तर यस पटक दरबन्दी नै कायम गरेर हेल्थ डेक्स सञ्चालन गर्ने निमित प्रमुख यादवले जानकारी दिए ।

तत्काललाई करारमा कर्मचारी भर्ना गरेर हेल्थ डेक्समा खटाइने निमित्त प्रमुख यादवले बताए । त्यसकालागि कर्मचारी भर्ना गरिएपछि फूल टाइमर पनि हुने र स्वास्थ्य चौकीहरुको सेवा पनि प्रभावित नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #Covid-19#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
स्वतन्त्र ताईवानको माङ गर्ने ताईवानी नागरिकलाई चीनमा सुपुर्दिगी गर्दा उनिहरु जीवन संकटमा

प्रधानमन्त्री इमरानले ३ अर्ब डलर पाउने आशा लिएर साउदी अरब पुगे आशा पाए तर अब रित्तै हुँदा पाकिस्तान सरकार तनावमा

रुसी राष्ट्रपति पुटिन आगामी डिसेम्बरमा भारत भ्रमण गर्दा बिदेश मुद्दामा छलफल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .