No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिन्दुलाई मारेर हिन्दु नै आरोपित’ बनाउन भएको थियो मुम्बई अट्याक २६/११ , कसाबको बयान पनि

काठमाडौं । सन् २००८ को नोभेम्बर २६ मा भएको मुम्बई आक्रमणमा हिन्दु समुदायलाई लक्षीत गरेर हिन्दु समुदायलाई नै आक्रमणको जिम्मेवार बनाएर बदनाम गराउन खोजेको देखिएको छ ।

तीन दिन अर्थात् २९ नोभेम्बरसम्म भएको आक्रमणमा १ सय ७५ जनाले ज्यान गुमाएको करिब ३ सय जति घाइते भएका थिए ।

१० आतंककारीमध्ये ९ मारिएका थिए भने अजमल कसाबलाई पक्राउ गरिएको थियो । पछि अजमल कसाबलाई सन् २०१२ मा मृत्यु दण्ड दिएको थियो ।

अजमल कसाबले हैदराबादका समिर चौधरीको आइडी कार्ड हालेको पाइएपछि आईएसआई र लश्कर ई तैयबले हिन्दुलाई नै हमलाको दोषी देखाएर ‘हिन्दु आक्रमण’को नाम दिन खोजेको पाइएको हो ।

अजमल कसबसँग छानबिनका क्रममा उनले विभिन्न कुराहरु स्वीकारेका छन्, जस्तैकी आफुलाई कसरी तालिम दिइयो, जिहादीलाई प्रयोग गर्न लगाएको एवं आफ्नो बुवालाई पैंसा दिने भनेको कुराहरु समेत उनले भारतीय प्रहरीलाई बताएका छन् ।

यो आक्रमण हिन्दुलाई नै लक्षित गरिएको भए पनि मुस्लीमहरुले समेत ज्यान गुमाएका थिए । मुम्बई आक्रमणमा घाइते हुनेमा चन्दकान्त, अर्बिन्द, एसएच वार्धकार, मोहम्मद एम अन्सरी, एचके असिफ, अब्दुल शेख सोहेलगायत रहेका थिए ।    https://youtu.be/CwKNQDKsVHk

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world#अपराध
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

Next Post
कोरोना महामारी उपहार दिएर सारा विश्वलाई नै संकटमा फसाएको चीन फसे नयाँ समस्यामा !

मुम्बईमा भएको आतंकवादी हमलाका दोषी एवं योजनाकार भनिएका ६ जना रिहा हुँदा ,पाकिस्तान आतंककारी सरक्षणदाता

महाधिवेशनबाट अध्यक्ष केपि ओलीको ‘कम्फर्टेवल टिम’ तयार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

राष्ट्रिय जेनजी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता निवेदन दियो

१९५३ को पहिलो सगरमाथा आरोहण दलका अन्तिम सदस्य कान्छा शेर्पाको राजकीय सम्मानसहित अन्त्येष्टि

सर्लाहीमा शंकास्पद विलविजकसहित दुई ट्रक नियन्त्रणमा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .