No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पार्टीको झगड़ा पछि सरकार, हाललाई मजदूर र किसानलाई राहत सरकार

पार्टीको झगड़ा पछि सरकार

पार्टीको झगड़ा पछि सरकार

काठमाण्डौं : कोरोना भाइरसको महामारीका कारण परिवार पाल्न धौ धौ हुने गरीब जनताको पक्षमा राष्ट्रिय एकता अभियानले काठमाडौं, महाेत्तरी, धनुषा र सप्तरीमा सरकारविरुद्द प्रदर्शन गरेको छ।

मिथिलाबिहारी नगरपालिकामा गरीब, मजदूरहरुको लागि राहत को कुनै बेवस्था नगरेकोले सरकरको बिरोधमा अभियानले प्रदर्शन गरेकाे हाे।गरीब मजदूर हरुको लागी अबिलम्ब सरकारले राहतको बेवस्था गर्नको लागि गरिएको प्रदर्शन को नेतृत्व मिथिलाबिहारी नगरपालिकाका संयोजक ओमप्रकाश मण्डलले गरेका थिए।

१२ किलो चामलमा 6 महिना कसरी धान्ने ? पार्टीको झगडा पछि सरकार,हाललाई मजदूर र किसानलाई राहत सरकार । सन्क्रमित भेटाउने खर्च १ लाख ४ हजार,जनता के बेकुफ हो सरकार ?जनता कहिलेसम्म लाचार,सबैलाई निशुल्क पिसिआर !कुर्सी हैन, जनता जोगाउ । राष्ट्रीय एकता अभियान, जिन्दावाद को नारा का साथ प्लेकार्ड लिएर गरिएको प्रदर्शन मा स्थानीय अभिनता ओमप्रकाश साह, रुपेश यादव, राकेश मंडल, गणेश साह, संतोष साह, अशोक साह, प्रदीप साह, नितीश यादव, सरोज यादव, सत्य देव साह, दीपेन्द्र साह, शिव साह लगायत को उपस्थिति रहेको थियो।

हाललाई मजदूर र किसानलाई राहत सरकार
हाललाई मजदूर र किसानलाई राहत सरकार

त्यस्तै महोतरी स्थित लोहरपट्टी गाउँपालिकामा स्थानीय संयोजक दीपेश साहको अगुवाईमा गरिएको प्रदर्शनमा अभियंता राजकुमार साहनी, सियाराम सहनी, मनीष साहनी, कमलेश साह, राजा सहनि, राजेश सहनी, मुकेश साह, शंभू यादव, मनोज यादव, अमित साह लगायत को उपस्थित रहेको थियो ।

त्यस्तै महोतरी कै बलवा नगरपालिका मा गरीब, मजदूरहरु को लागी नेपाल सरकार संग राहत को मांग गर्दै राष्ट्रीय एकता अभियान द्वारा प्रदर्शन गरिएको छ। अभियान का स्थानीय संयोजक संजीत माझी को नेतृत्व मा भएको प्रदर्शन मा प्लेकार्ड लिएर सरकार को बिरोधमा नारेबाजी गरेका थिये भने सो प्रदर्शनमा स्थानीय अभियंता अबिनास कुमार सादा, राजेश कुमार सादा, रोशन सादा, मनोज माझी, संतोष सादा, भोला सादा, दानी साह, पुष्पलाल साह, साहिल ठाकुर लगायत को उपस्थित थियो।
त्यस्तै अभियानका उपाध्यक्ष सुनिता शाहको नेतृत्वमा सप्तरीमा विरोध कार्यक्रम भएको हो भने काठमाडौँमा अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post
अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक, कलेजहरुमा फैलियो संक्रमण

अमेरिकामा संक्रमितको संख्या ६० लाख नजिक, कलेजहरुमा फैलियो संक्रमण

उपत्यकामा २३२

थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि

भारतका पूर्व राष्ट्रपति निधन प्रती प्रचन्डका दुई शब्द

भारतका पूर्व राष्ट्रपति निधन प्रती प्रचन्डका दुई शब्द

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...