No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

‘महिलाबाटै महिला पीडित’

‘महिलाबाटै महिला पीडित’

रञ्जन भण्डारी-
महोत्तरी । 
महोत्तरीमा महिलाबाटै समेत महिला पीडित भएको प्रदेश सांसद शारदा थापाले बताएकी छन् । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महोत्तरीमा निकालिएको प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा थापाले सो कुरा बताएकी हुन् ।

पुरुषबाट हिंसा र पीडा पाइरहेका महिलाहरु केहि हदसम्म महिलाबाटै समेत पीडित हुुनु परेको उनको भनाइ छ । परिवारमा सासुबाट बुहारी,बुहारीबाट सासु, भाउजूबाट नन्द र नन्दबाट भाउजू पिडित हुनु परेको घटनाहरु समेत देखिने गरिएको सांसद थापाले बताइन् ।

श्रीमानबाट श्रीमती,ससुराबाट बुहारी, देवरबाट भाउजू पीडित जस्ता घटनाहरु भइरहदा महिलाबाटै समेत महिला पीडित हुुनु दुर्भाग्यपुर्ण भएको भन्दै उनले महिला हिंसा विरुद्धको १६ दिने अभियानको यस वर्षको देशव्यापी नारा “घरैबाट सुरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने नारालाई चरितार्थ गर्न आजबाटै प्रतिवद्धता जनाउन आग्रह गरिन् ।

राष्ट्रिय महिला आयोगको आयोजन र ओरेक नेपाल, टिपिओ नेपाल, महिला सचेतना समूण्ह,ईन्सेक लगायतका महोत्तरी स्थित विभिन्न संघसंस्थाको सह आयोजनमा भएको उक्त कार्यक्रममा अध्यक्षता गर्दै राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरेले महोत्तरीमा बिगत केहि समय भित्रै महिला विरुद्धको विभिन्न जघन्य अपराध घटनाहरु घटेको पाइएको बताइन् ।

उनले सबै निकाय यसप्रति गम्भीर भई यस्ता घटनाहरु पुनः हुन नदिन र भएका घटनाहरुमा समेत कडाइका साथ अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन सचेत गराइन् । उनले बोक्सी आरोपमा महिलाको हत्या, मलमुत्र खुवाइएको, कुटपिट गरिएको घटनाहरु तथा नाबालिकहरुलाई समेत बलात्कार गरिएको घटनाहरुमा राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण भएको बताइन् ।

आफुहरु पिडितहरुको घर घरमै पुग्दा उनीहरुको असह्य पीडा देखेकोले यस्ता घटनाहरुका दोषीहरुले उन्मुक्ति नपाउने उनको भनाइ छ ।
उनले जघन्य प्रकृतिका घटनाहरुमा दोषीलाई धरौटीमा छाडिदा पिीडित माथि अन्याय हुन सक्ने भएकोले यसप्रति सबै पक्ष गम्भीर हुनु पर्ने बताइन् ।

कार्यक्रममा महिला अधिकारकर्मी गुञ्जा रायले बिगतका विभिन्न महिला विरुद्धको घटनाहरुलाई सम्झदै केहि घटनामा प्रहरीबाट समेत कमिकमजोरीहरु भएको देखिएकोले प्रहरीलाई पीडकको नभइ पीडितको हुन आग्रह गरिन् ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु, विभिन्न पालिकाका अध्यक्ष,प्रमुख,उपाध्यक्ष,उपप्रमुख,जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय प्रमुखहरु तथा विभिन्न संघसंगठनका प्रतिनिधी तथा प्रमुखका साथै विद्यार्थी, शिक्षकका साथै सयौको संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
सप्तरीमा दीप प्रज्वलन गरी महिला हिंसाविरुद्धको १६ दिने अभियान आरम्भ

सप्तरीमा दीप प्रज्वलन गरी महिला हिंसाविरुद्धको १६ दिने अभियान आरम्भ

राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ

राजर्षि जनक विश्वविद्यालयका ११ जना शिक्षक पक्राउ

जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै

जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...