No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“चिनियाँ महत्वाकांक्षी रेल वे परियोजना” हिमालको सौर्न्दर्यता नास हुने खतरा

“चिनियाँ महत्वाकांक्षी रेल वे परियोजना” हिमालको सौर्न्दर्यता नास हुने खतरा

काठमाडौं । नेपालको हिमाली जिल्लाहरुबाट काठमाण्डौ जोड्ने कार्गो रेल मार्गको चर्चा यती खेर नेपालभरी चुलिएको छ । उतरी हिमाली जिल्लाहरुमा रेल संचालनको लागि भन्दै नेपाल सरकारले चिनको महत्वकांक्षी परियोजना वेल्ड एण्ड रोड इनिसिएटीभ ९द्यच्क्ष्० अन्तर्गत खर्बौ डलर ऋणमा रेल संचालनको सहमतिमा हस्ताक्षर गरिसकेको छ ।
चिनले रेल सेवामा ऋण रकम दिएर एकातिर नेपाललाई खर्बौ डलरको ऋण बोकाएको छ भने त्यस क्षेत्रको प्राकृतिक वातावरणियमा पनि गम्भिर असर पार्ने तथा नेपालमा लामो समय आर्थिक हस्तक्षेप गर्ने वातावरण बनाउंदै लगिरहेको छ । अहिले चिन सरकारले ऋण सहयोगमा बनाउन लागेको केरुङ्ग–काण्माण्डौ कार्गो रेल सेवा र सगरमाथाबाट सुरुङ्ग मार्ग हुंदै काठमाण्डौ सम्मको रेल मार्गको प्रस्तावलाई अगाडी बढाएको छ । यो दुवै रेलको निर्माणमा चिनको महत्वकांक्षी योजना रहेको छ । यी दुवै रेलमार्गको लगानी नेपाल सरकारले धान्न नसक्ने र कुल ग्राहस्थ उत्पनदनले पनि धान्न सक्दैन । करिव १० अर्व डलर खर्च हुने गरी यी परियोजना यदि संचालनमा आयो भने पनि चिनलाई नै बढी फाईदा हुने देखिन्छ ।
चिनले प्रस्ताव गरेको सगरमाथा सुरुङ्ग मार्ग हुंदै काठमाडौं सम्मको रेल प्रस्ताव सगरमाथा राष्ट्रिय निकुञ्ज हुंदै काठमाण्डौ सम्म पुर्याउने योजना अघी सारेको छ । यसको कुल लागत मात्र ८ अर्व डलर हुनेछ ।चिनले नेपालको केरुङ्ग–काठमाण्डौ र सगरमाथा सुरुङ्ग रेलमार्गमा यत्रो ठुलो रकम लगानी गर्नुमा चिनको निहीत स्वार्थ रहेको छ । सो रेल वे परियोजना निर्माण हुने क्षेत्रहरुमा ठुलो मात्रामा खनिज पदार्थहरु रहेको र ती खनिज पदार्थहरु आफ्नो हात पार्नको लागि पनि सो क्षेत्रमा चिनले ठुलो मात्रामा लगानी गरिरहेको छ ।
यी दुवै रेल मार्ग चिनको सिमानामै निर्माण हुने भएकोले भित्र भित्रै चिनले कसरी कसरी खनिज पदार्थहरुलाई आफ्नो नियन्त्रणमा राख्न सक्छ भनेर अनुमान गर्न सकिन्छ । यदी यि रेलमार्ग निर्माण भएमा ८ अर्व बराबरको ऋण थपिन्छ भने सो क्षेत्रमा रहेको अपार खनिज पदार्थ पनि नेपालले गुमाउनु पर्ने हुन्छ । यी परियोजनामा लाग्ने ८ अर्व डलर ऋण नेपालको कुल ग्राहस्थ उत्पादनले धान्न सक्दैन तसर्थ ऋण तिर्न नसकेपछी परियोजना नै चिन सरकारलाई जिम्मा लगाउनु पर्ने हुन्छ ।
यस्तो लगानीको बाध्यकारी परिबन्धले एउटा स्वतन्त्र,सार्वभौम राष्ट्रलाई औपनिवेसिकरण तिर धकेल्न सक्छ । चिन सरकारले सो रेल वे निर्माण हुने क्षेत्रमा ठुलो मात्रामा तामा,फलाम,कोवाल्ट , सुन , लिथियम जस्ता बहुमुल्य खनिज पदार्थ रहेको पत्ता लगाए पछी नेपालले प्रस्ताव गरेका अरु रेल वे रुटलाई प्रयोग नगरी केरुङ्ग–काठमाण्डौ र र सगरमाथा सुरुङ्ग मार्गलाई चिनिया पक्षले प्रस्ताव गरेको हो । वातावरणिय हिसावले पनि यी प्रस्तावित दुवै रेलमार्ग निर्माण गर्दा धेरै असरहरु पर्न जाने देखिन्छ ।
त्यस क्षेत्रका धेरै वनजंगल विनाश भएर जानेछन् , गैर कानुनी वन्य जन्तुको तस्करी हरुको लागि यी रेल वे रुट तस्कर रुट बन्न सक्ने खतरा पनि रहेको छ । प्रस्तावित केरुङ्ग–काठमाण्डौ अन्तरदेशिय रेलमार्ग विस्तृत अध्धयन र डि।पि आर छिटो बुझाउन चिनले नेपाललाई बारम्बार दवाव दिईरहेको छ । केरुङ्ग–काण्माण्डौ ,काठमाण्डौ–पोखरा र पोखरा लुम्बिनी रेलमार्गको डि।पी आर छिटो तयार पार्न चिनले नेपाल सरकारलाई दबाब दिईराखेको छ ।
यसबाट पनि चिन सरकारले नेपालको आन्तरिक आर्थिक मामिलामा हस्तक्षेप गरिरहेको छ । नेपाल चिन रेल वे परियोजना पछी गएर नेपालको लागि घातक पनि बन्न सक्छ यि रेल वे परियोजनाले नेपालको वातावरणीय प्राकृतिक सन्तुलनमा गम्भिर असर पुर्याउन सक्छ भने हाम्रो जस्तो मुलुकलाई थेग्न नसक्ने आर्थिक भार हुन जान्छ । यिनै रेल वे प्रोजेक्टहरुबाट नेपालले प्राकुतिक विपतीको पनि सामना गर्नुपर्ने हुन्छ । तसर्थ यस्ता परियोजना स्वीकार गर्दा नेपाल सरकार ले हतार गर्न नहुने बिसेसज्ञ हरुको सुझाव रहदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
बाबुराम भट्टराईको कर्तुत : प्रदेश सांसदमार्फत हरेक वडामा चर्च बनाउँदै, राज्यको ढुकुटीबाट क्रिश्चियानिटी बढाउँदै

बाबुराम भट्टराईको कर्तुत : प्रदेश सांसदमार्फत हरेक वडामा चर्च बनाउँदै, राज्यको ढुकुटीबाट क्रिश्चियानिटी बढाउँदै

सिरहाका ९ स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन

सिरहाका ९ स्थानीय तहको नेतृत्व सर्वसम्मत चयन

माधव नेपाल भन्छन् : सुर्यमा ग्रहण लागिसक्यो

माधव नेपाल भन्छन् : सुर्यमा ग्रहण लागिसक्यो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .