No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरोनाको बहानामा चीनद्वारा फेरि अघोषित नाकाबन्दी

कोरोनाको बहानामा चीनद्वारा फेरि अघोषित नाकाबन्दी

काठमाडौं । कोरोनाको वहानामा चीनले नेपालतर्फ सुरु गरेको अघोषित नाकावन्दी अझै सहज भएको छैन।

नाकावन्दीका कारण केहि वर्ष अघिसम्म चाईना–नेपाल ब्यापारका लागि एक मात्रा नाकाको रुपमा रहेको सिन्धुपाल्चोक स्थित तातोपानी नाका अहिले पनि सुनसान छ।

यस वर्षको दशैं लगत्तै नाकाबाट दैनिक १८ कन्टेनरसम्म मालसामान आउन थालेपछि चीनियाँ प्रशासनले त्यसमा फेरी रोक लगाउन थालेको छ। दैनिक १ सय कन्टेनर जाँचपास र ३ सय कन्टेनर स्टकमा राख्न सक्ने क्षमता छ भएको यो नाकामा अहिले १० कन्टेनर सामान मात्रै आउन थालेको भन्सार कार्यालय तातोपानीले जनाएको छ ।

अहिले नाकाबाट रोल कपडा, स्याउ, ओखर, रेडिमेट मालसामान भित्रिरहेको भन्सार प्रमुख नारद गौतमले बताए ।

जाडो मौसम शुरु भएसँगै चिनियाँहरुले नाकामा कोभिड प्रोटोकलमा थप कडाइ गरेको गौतमले बताए । तर, त्यस विषयमा चीनियाँ पक्षले नेपाल पक्षलाई कुनै औपचारिक जानकारी दिएको छैन। आफू खुसी कन्टेनर कति पठाउने भन्ने निर्णय गरिरहेको तातोपानी भन्सार प्रशासनले जनाएको छ ।

केही समय अघि अर्थमन्त्रीसहितको उच्चस्तरीय टोलीले नाकाको स्थलगत निरीक्षण गरेपछि व्यापार सहजीकरणमा थप प्रगतिको आशा व्यावसायीहरुले गरेका थिए । तर, अपेक्षा अनुसार प्रगति भने नदेखिएको उनिहरुको भनाई छ।

नेपालको राजनीतिक खिचातानीमा आफनो प्रभुत्व जमाउन दवाव दिने उदेश्यले चीनले नेपाललाई अघोषित नाकावन्दी गरिरहेको छ।

नाकामा अवरोध सुरु भएपछि नेपालको ब्यापार वर्षौदेखि पुर्णतया प्रभावित छ । ब्यवसायीको विचल्ली भएको छ भने उपभोक्ता मारमा परेका छन् । सामान अभाव हुन थालेपछि उपभोक्ताहरु चर्को मुल्यमा सामान खरिद गरीरहेका छन् । अर्कोतर्फ कतिपय ब्यापारी आफै विस्थापित भएका छन् भने केहि ब्यापारीले आत्महत्या गरेको चर्चा पनि चलेको छ।

यो नाका ०७२ सालको भुकम्पदेखि नै प्रभावित हुँदै आएको छ। भुकम्पको कारणले क्षती भएको सडक सामान्य मर्मतपछि चार वर्षपछि मात्रै नाका सञ्चालनमा आएको थियो । तर, त्यस लगत्तै कोरोना संक्रमणको त्रासले नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन। त्यसमा पनि आयात मात्रै छ। अहिलेसम्म निर्यात सुरु भएको छैन।

०७६ सालको पुषदेखि कोरोना संक्रमणका कारण ४ महिना नाका पुर्ण रुपमा वन्द भएको थियो। वैशाखदेखि पुनः सञ्चालनमा आएपछि असार २४ गतेको वाढिका कारण पुनः अवरोध भयो। त्यसपछि भने दिनमा ३÷४ वटा कन्टेर मात्रै जाँच पास हुुदै आएको कर्मचारीहरु वताउँछन् । नेपालआज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
भारतिय मुलकि कमला ह्यारिस अमेरीकाको कार्यवाहक रास्ट्रपति

भारतिय मुलकि कमला ह्यारिस अमेरीकाको कार्यवाहक रास्ट्रपति

डेल्टा प्रकोप: चीन डेल्टा संक्रमणको डरले काँप्दै !

डेल्टा प्रकोप: चीन डेल्टा संक्रमणको डरले काँप्दै !

भुटानको डोक्लाम नजिकैको जग्गा कब्जा गरेर चीनले बनायो चारवटा गाउँ, स्याटेलाइट इमेजरीमा कैद !

भुटानको डोक्लाम नजिकैको जग्गा कब्जा गरेर चीनले बनायो चारवटा गाउँ, स्याटेलाइट इमेजरीमा कैद !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .