No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“चिनको नयॉ सिमा कानुन”

“चिनको नयॉ सिमा कानुन”

काठमाडौं । विश्वमा आफ्नो शक्तिलाई बढाउंदै विश्व शक्तिशालि राष्ट्र बन्न खोजिरहेको चिनले नयॉ सिमा कानुनहरु ल्याएको छ । चिनको संसद राष्ट्रिय जन कांग्रेसको १३ औं बैठकले सन २०२२बाट लागु हुने गरि सिमा कानुन पारित गरेको छ ।संसदबाट पारित भएको नयां कानुनले सिमामा चिनिया उपस्थिति अझै बढ्ने र सुरक्षाकर्मिलाई थप अधिकारहरु दिईएको छ । चिनको नेपाल सहित १४ देश संग २२ हजार किलो मिटर अन्तराष्ट्रिर्य सिमा जोडीएको छ। चिनको नेपाल सहित विभिन्न देशहरुसंग सिमा विवाद रहेको अवस्थामा सिमा सुरक्षालाई थप मजवुद र व्यवस्थित बनाउंदै सिमामा तैनाथ चिनिया जनमुक्ति सेनालाई थप अधिकार प्रत्यायोजन गर्न संसदले सिमा सुरक्षा सम्बन्धि कानुन पारित गरेको छ । सिमा सुरक्षामा तैनाथ फौजलाई अधिकार प्रत्यायोजन गर्ने क्रममा उक्त कानुनका र्बोडर अर्को देशलाई चुनौती दिने गरी सैन्य अभ्यास , सैनिक कारबाही र एकलौटी र्बोडर बन्द गर्न सक्ने सम्मका कानुनहरु रहेका छन् ।

त्यसैगरी आफ्नो देश विरुद्ध सिमा अतिक्रमणमा घुसपेठ वा सिमा कब्जा गरेको अवस्थामा तत्काल सिमा कारवाही गर्न सक्ने सम्म अधिकार प्रत्यायोजन गरेको छ । सिमा सुरक्षाको लागि मिलेसिया , स्थानीय सरकार तथा स्थानीय व्यत्ति संग समन्वय गरी सिमा सुरक्षालाई थप मजबुद बनाउन सक्ने उल्लेख गरिएको छ । सिमा क्षेत्रमा सैनिक अभ्यास एवं सैनिक कारबाही गर्न सक्ने र कुनैपनि समयमा सिमालाई पुर्ण बन्द गर्न सकिने उल्लेख गरिएको छ । त्यति मात्र नभएर सिमा भएर बग्ने नदीहरुको एकलौटी व्यवस्थापन गर्न सक्ने सम्म अधिकार दिएको छ । हालै नेपालको हुम्लामा चिनले नहरै नेपालतिर फर्काएर भुमि मिचेको तथ्य बाहिर आएको थियो तर अव चिनले कानुन नै बनाएर सुरक्षा फौजलाई अधिकार दिएपछि साना नदीहरुको प्राकृतिक बहाब परिर्वतन हुने र उक्त भुमिहरु चिनको कब्जवामा जाने खतरा बढेर आएको छ । चिनले कानुनमा सिमामा रहेको प्रयोग गर्न नमिल्ने जमिनमा हर्कत गर्न बन्देज लगाउने सम्म कानुन पारित गरेको छ । त्यसै गरि सिमा अतिक्रमण आफ्नो मुलुकको सिमा अतिक्रमण हुन नदिन सिमा ईलाकाको जमिन सर्वेक्षण गर्ने तथा अत्याधुनिक प्रविधि सहित सुरक्षा फौजलार्इ तैनाथ गर्ने र आधुनिक प्रविधि सहित सिमाको निगरानी गरिने जनाईएको छ ।

यसरी चिनले सिमा सम्बन्धि कानुन पारित गरेपछी नेपालको उतरी चिनसंग सिमा जोडीएका इलाका र त्यहां बग्ने साना नदीहरु माथि चिनको अतिक्रमण बढ्न सक्ने खतरा उत्पन्न भएर गएको छ । कानुन पारित भएको केही समय पछी नै चिनले हुम्लाको नाम्खा गाउ‘पालिकाको लिमी लाप्चा पहाडमा चिनले एकलौटी रुपमा आफ्नो देशको झण्डा गाडेको छ । चिनद्धारा प्रत्यायोजित नयां सिमा सम्बन्धि कानुनले नेपाल र चिन बिचको सिमा विवाद र अन्तरनिहित सम्बन्धमा ठुलो दरार पैदा गर्न सक्ने अवस्था आउने खतरा बढेको छ । नेपालमा चिनिया राजनैतिक गतिविधि बढेर जानु, हालै चिनले सिमा कानुन पारित गर्नु नेपालको लागि सुखद होईन यसले नेपालको सार्वभौमिकता र राष्ट्रियता माथि नै खतरा उत्पन्न गराउन सक्ने राजनैतिक विश्लेषकहरुको बुझाईरहेको छ ।

सिमा कानुन पारित भईसकेपछी कार्यान्वयन हुने क्रममा नेपालको सिमा क्षेत्रमा समेत सुरक्षा चुनैती देखिने छ । जनशक्ति र स्रोतमा कमजोर नेपाल जस्तो मुलुकले सिमाको सुरक्षा कसरि गर्छ भन्ने चासो उत्पन्न भएको छ । नेपालले चिन संगको सिमा विवाद सामाधान गर्न सिमा अध्धयन समिती बनाएपछि चिनले सिमा कानुन पारित गर्नुमा अर्थ रहेको राजनितिज्ञहरुको बुझाईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
‘विप्लव’को बन्दले प्रदेश २ सहित देश भरको जनजीवन प्रभावित

‘विप्लव’को बन्दले प्रदेश २ सहित देश भरको जनजीवन प्रभावित

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : राजेन्द्र महतो

प्रदेश २ : सुरालीका सबै मिलेर कुटेको भन्दै युवकले सुसाइड नोट लेखेर गरे आत्म हत्या

प्रदेश २ : सुरालीका सबै मिलेर कुटेको भन्दै युवकले सुसाइड नोट लेखेर गरे आत्म हत्या

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .