No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक

चीनले अग्ला भवन निर्माणमा किन लगायो रोक

काठमाडौं ।  चीनमा अबदेखि अग्ला भवन निर्माण गर्न नपाइने भएको छ। करिब ३० लाखभन्दा कम जनसंख्या भएका साना शहरहरुमा चीनले अग्ला भवन निर्माणमा रोक लगाएको हो। चीनको भवन तथा ग्रामीण शहर विकास मन्त्रालय र आपतकालिन व्यवस्थापन मन्त्रालयले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। मापदण्डअनुसार चीनले कम जनसंख्या भएका साना शहरहरुमा १५० मिटरभन्दा अग्ला गगनचुम्बी भवन निर्माणमा रोक लगाएको हो। करिब ३० लाखभन्दा माथि जनसंख्या भएका शहरहरुमा भने २५० मिटरभन्दा अग्ला भवन निर्माणमा रोक लगाएको छ।

चीनमा संसारका केहि अग्ला भवनहरु निर्मित भएपनि करिब ५ सय मिटरभन्दा अग्ला भवन निर्माण गर्न नपाइने प्रावधान छ। यद्यपि, करिब ६३२ मिटर अग्लो साङ्घाई टावर र ५९९ मिटर अग्लो पिङ आन फाइनान्स सेन्टर चीनमा निर्माण भएका छन्। स्थानीय मिडियाकाअनुसार साङ्घाई र सेनेजेङ ठूलो शहरहरुमा गगनचुम्बी भवनहरु आवश्यक भएकोले त्यहाँ अग्ला भवनहरु निर्माण भएका छन्। साना शहरहरुमा निर्माता कम्पनी र मालिकले आफ्नो लक्ष्य र मूल्य प्राप्त गर्न नसक्ने भएकोले सरकारले अग्ला भवन निर्माणमा रोक लगाएको हो। यसअघि यस वर्षको सुरुवातमा चीनले ‘खराब आर्किटेक्चर’भएका भवनहरु निर्माणमा रोक लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post
फेसबुक कम्पनी नाम परिवर्तन गरी ‘मेटा’ राखियो

डोरबहादुरले पाए नागरिकता

डोरबहादुरले पाए नागरिकता

प्रेम विवाह गरेको श्रीमतीको मृत्यु भएको २५ दिन पछि श्रीमानले लाशलाई चिहानबाट निकालेर जे गरे कारण देख्दा सबै आश्चर्य चकित !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .