No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतद्वारा परमाणु शक्तिको ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण

भारतद्वारा परमाणु शक्तिको ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण

काठमाडौं । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ ।
ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि–५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरिएको भारतीय समाचार माध्यमले जनाएका छन् । बुधबार परीक्षण गरिएको ब्यालेष्टिक क क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने समाचारमा उल्लेख छ ।
भारत सरकारले एक विज्ञप्ति जारी गर्दै ‘न्यूनतम रक्षा क्षमता हासिल गर्ने भारतीय नीति अनुसार’ र आणविक हतियार ‘आफूले पहिला प्रयोग नगर्ने प्रतिबद्धता’ अनुसार पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको प्रस्ट पारेको छ ।
बुधबार परीक्षण गरिएको अग्नि–५ क्षेप्यास्त्रले चीनको कुनै पनि भू–भागसम्म मार हान्न सक्छ । यही भएर केही दिनअघि चीनले उक्त क्षेप्यास्त्रलाई लिएर आपत्ति जनाएको थियो ।

पछिल्ला केही वर्षदेखि चीनले आफ्नो आणविक हतियार भण्डारलाई विस्तार र थप परिस्कृत गर्दै आएको छ । बेइजिङको उक्त कदमपछि नयाँ दिल्लीले समेत आफ्नो आणविक क्षमता सुदृढ बनाउन बाध्य भएको हो ।
भारतले छिमेकी मुलु क पाकिस्तानभित्रको कुनै पनि भू–भागमा मार सक्ने क्षमताका क्षेप्यास्त्र यसअघि नै परीक्षण गरिसकेको छ । सन् १९९० देखि मध्यम तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गर्दै आएको भारतले चीनसँग बढ्दो रणनीतिक प्रतिस्पर्धाबीच पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो ।
चीन र भारतबीच हिमाली क्षेत्र लद्दाखमा लामो समयदेखि सीमा विवाद जारी छ । गत वर्ष उक्त विवादले हिंसात्मक रुप लिँदा २० भारतीय सैनिकको ज्यान गएको थियो । गलवान उपत्यकामा भएको हिंसात्मक झडपमा परी चिनियाँ सेनातर्फ समेत हताहती भएको थियो ।
यसै महिनाको शुरुमा सीमाबाट आ–आफ्ना सेना हटाउने भन्दै भारतीय र चिनियाँ सेनाका कमाण्डरबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । दुवैबै मुलुक सन् १९६२ मा रक्तपातपूर्ण युद्धमा होमिएका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य

चाइनिज धान लगाउनेहरुको यो वर्ष उत्पादन शून्य

भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री

भारतीय मूलकी अनिता आनन्द बनिन् क्यानडाकी रक्षामन्त्री

रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह

रोल राम्रो भए आमाको भूमिकामा अभिनय गर्न तयार छु : निरुता सिंह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .